काठमाडौं । आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा पुर्पक्षका लाग थुनामा रहेका व्यक्तिलाई थुनामुक्त गराइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर घर भई काठमाडौँको नागर्जुन बस्ने २६ वर्षका रीतु राई र बर्दिया घर भइ सोही ठाउँ बस्ने निरेश चौधरी रहेका छन् ।
उनीहरुको विश्वासमा पर्दा सुर्खेतका अमरबहादुर खड्काले एककरोड ठगीमा परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सुर्खेतका रेवन्त खड्का काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार गएका थिए।
उनै रेवन्तको मुद्दा मिलाएर जेलबाट छुटाइदिने लोभ देखाएर बुबा अमरबहादुर खड्काबाट उनीहरूले पटक पटक गरी ९९ लाख ७५ हजार लिएको पाइएको सिआइबीले जनाएको छ।
आरोपी राई र चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको सिआइबीका उपनिर्देशक, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - ०७:२४
काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले परा...
आश्विन ६ गते, २०८१ - ०७:२३
काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ ...
आश्विन ६ गते, २०८१ - ०७:२२
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्ग...
आश्विन ६ गते, २०८१ - ०७:१७
नुवाकोट । ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृ...
आश्विन ६ गते, २०८१ - ०७:१३
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अन...
आश्विन ६ गते, २०८१ - ०७:१०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा...
आश्विन ६ गते, २०८१ - ०७:०७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैया...
आश्विन ६ गते, २०८१ - ०७:०४
काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्...
आश्विन ६ गते, २०८१ - ०७:०२
काठमाडौ । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक ...
आश्विन ५ गते, २०८१ - १६:३३
काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...
प्रतिकृया लेख्नुहोस्: