Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कैलालीको टिकापुरमा प्रहरीले गोली चलायो स्थिती तनाबग्रस्त

\"pashupati-jhadap-1\"कैलाली । थारुहट प्रदेशको माग गर्दै प्रर्दशन गरिरहेका थरूहट पार्टीका कार्यकर्ता र प्रहरी बिच भएको  भएको दोहोरो भिडन्तमा केही हताहत भएका छन्  । प्रर्दशनकारी ले निषेधाज्ञा तोडेपछि दुइ पक्षविच दोहोरो झडप भएको थियो । प्रहरी र प्रदर्शनकारी दुबै तर्फमा हताहत भएको बताइको छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएका थिए। प्रदर्शनकारीले पनि जवाफी ढुंगामुढा र गुलेली भालाले आक्रमण गरेपछि घटना भएको हो। स्थानीयका अनुसार करिब २ दर्जन सशस्त्र प्रहरीका जवानहरू घाइते भएका छन्। अहिले पनि स्थिति नियन्त्रणबाहिर छ। स्थानीय प्रशानले २ बजेदेखि लगाएको कर्फ्यू तोडेर प्रशर्नकारीले टिकापुरको सशस्त्र प्रहरी बेसक्याम्पमा आक्रमण गरेका थिए।कर्फ्यू अनिश्चितकालसम्म लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार प्रदर्शनकारीले घरेलु हतियार लिएर आक्रमण गरेका छन्। प्रहरी र प्रदर्शनकारी तर्फ धेरै हताहत भएो छ। तर यकिन भइसकेको छैन। स्थिति नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending