Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कैलाली घटनाबारे प्रमद्वारा संसदमा सम्बोधन

\"Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संसदमा बोल्दै कैलाली घटनाको बारेमा दख व्यक्त गरेका छन् । अहिले बनिरहेको संविधान सबैको सम्झौता भएको भन्दै कोइरालाले मुलुकको शान्ति, स्थायीत्व र विकाशको बाटोमा अगाडी बढिरहेको बेला कसैले पनि सदभाव खलबलिने र साम्प्रदायिकता खलबलीने कुरा गर्न नहुने बताएका छन् । कोइरालाले हिजो नै सबै दलका नेताका तर्फबाट आफुले हिजो नै सबै सन्तुष्ट हुन नसक्ने र यो सम्झौताको संविधान हुने भनेर सम्बोधन गरेको कुरा समेत स्मरण गरे । सम्बोधनमा कोइरालाले आदीवासी, जनजाति, मुस्लीम, महिला पीछडीएका सबैका सबै कुरा अटाउन नसकिने भन्दै अहिले जुन घटना घटिरहेका छन् त्यसमा सबैले संवेदनशिल भएर रोक्न प्रयास गर्नु पर्ने बताएका छन् । उनले भने ‘यस घडीमा अत्यन्त संयम र धैर्यतासाथ आइपरेका समस्या सम्बोधन गनुपर्छ।’ उनले सबै पार्टीसँग धैर्यता कायम गरी सामाजिक सदभाव, जातिय सदभाव कायम गरी सबैलाई मिलाएर सबैका भावना, सबैका आवाजहरु एकैचोटी अटाउन नसकिने भएकोले संयम रहन आग्रह गरे । ‘यति ठूलो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु सबैको दायित्व हो’ उनले भने ‘सबैको संस्कृति, भाषाभेषभुसा संस्थागत गर्नुपर्छ।’ सबै मुलुकको संविधान फेरबदल हुने र त्यसलाई बदल्न सकिने भन्दै यसैलाई अन्तिम हो भनि यस्ता गतिविधि गरेमा नेपाललाई कसैले नपत्याउन बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending