काठमाडौं । काठमाडौंबाट तीर्थयात्री बोकेर चितवन गएको बस धादिङमा ट्रकसँग ठोक्किएको छ । आज बिहान साढे १० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप होटलनजिकै चितवन जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ५२६८ नम्बरको ट्रक ठोक्किए दुर्घटना भएको हो ।
दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय धादिङका प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिएका छन् ।
तीमध्ये मध्यम र गम्भीर घाइते भएका १४ जनालाई काठमाडौं रिफर गरिएको छ। बस चालक मकवानपुरका ३२ वर्षीय रत्न तामाङ र लमजुङको राजनाथ नगरपालिका ५ का ५६ वर्षीय रामचन्द्र बख्रेल गम्भीर घाइते भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - २१:२१
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बा प्र–०२–०५...
मंसिर ११ गते, २०८१ - २१:२१
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बा प्र–०२–०५...
मंसिर ११ गते, २०८१ - १९:४०
काठमाडौं । फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार स...
मंसिर ११ गते, २०८१ - १९:२६
पोखरा । नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स...
मंसिर ११ गते, २०८१ - १५:३८
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक...
मंसिर ११ गते, २०८१ - १५:३३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले नेपाल सरकारले आजसम्म गरेका सन्धि, सम्झौताको अवस्थाबारे ज...
मंसिर ११ गते, २०८१ - १५:२५
काठमाडौं । नर्भिक अस्पतालमा कात्तिक २४ गते जन्मेको नवजात शिशुको हातमा घाउ र जलन भएको घटनामा अस्पतालको गम्भीर लापरवाही भएको अभिभावकले आरोप लगाएका छन्। ...
मंसिर ११ गते, २०८१ - १५:११
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि का...
मंसिर ११ गते, २०८१ - १४:५८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर...
मंसिर ११ गते, २०८१ - १४:५५
सर्लाही । सर्लाहीमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा बलरा नगरपालिका वडा नं ९ अचलगढ बस्ने ४० वर्षीय रुस...
प्रतिकृया लेख्नुहोस्: