Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

केहीपनि चिज अखण्ड हुँदैन, यस्तो माग नगरौं –बाबुराम भट्टराई

\"BABURAM-BHATTARAI-01-400\"काठमाडाैं । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । संविधान निर्माणका क्रममा आफूहरु सगरमाथाको शिखरमा पुग्नै लागेको उनले भन्दै जसरी पनि चुचुरोमा पुगेरै छाड्ने बताए । विहीबार संविधानसभामा भएको मस्यौदामाथिको छलफलमा भट्टराईले मुलुक इतिहासको नयाँ चरणमा प्रवेश गर्ने विन्दुमा आइसकेकाले अब पछाडि र्फकन नसक्ने बताए । ‘नेपालमा राजतन्त्रात्मक शक्ति, लोकतान्त्रिक उदारवादी शक्ति र प्रगतिशील शक्तिमध्ये लोकतान्त्रिक र प्रगतिशील शक्तिबीचको सम्झौता हो, क्रान्ति र आन्दोलनले राजतन्त्रलाई समाप्त पारेको हो, विधि र कानुनले होइन ।’ राप्रपा नेपालको मागप्रति संकेत गर्दै उनले भने, ‘दुई शक्तिबीचको सन्तुलनमा खिचातानी भए पनि राजतन्त्रात्मक शक्तिले टेक्ने ठाउँ मागेको छ, त्यो दिनुपर्छ तर ठाउँ भनेको पुरानै अवस्थामा फर्कने होइन ।’ संघीयताबाट पछाडि फर्कन नसकिने भन्दै उनले नमिलेको विषयमा उठेको आवाजमा सम्बोधन गर्न सकिने बताए । नयाँ ढंगले संघीय आयोगमार्फत राज्यको पुनः संरचना गर्ने भन्दै उनले भने, ‘केन्द्र, प्रदेश र स्थानीय तह भएपछि अञ्चल, जिल्ला र निर्वाचन क्षेत्र रहँदैनन्,  निर्वाचन क्षेत्र पनि १६५ हुनेछ ।’ उनले थपे, –‘पुराना जिल्ला, क्षेत्र केही पनि बाँकी रहँदैन । पुराना कुरा कुनैपनि अखण्ड नरहने हुदाँ अखण्डको माग जायजहोइन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending