हेटौँडा, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौँडाले भीम विराग तेस्रो स्मृति दिवसका उपलक्ष्यमा आयोजित कार्यक्रममा बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार–२०७१ नाट्येश्वर सङ्गीत प्रशिक्षण केन्द्र काठमाडौँलाई शुक्रबार प्रदान गरेको छ ।
नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले केन्द्रका अध्यक्ष न्हुच्छेबहादुर डङ्गोललाई रु एक लाखसहित सम्मान गरे । विसं २०४० मा काठमाडौँमा स्थापित भई नेपाली शास्त्रीय लोक, आधुनिक नृत्य, विभिन्न नेपाली बाजा तथा सुर बाजाको प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली लोकसङ्गीत नृत्यको पहिचान स्थापित गर्न अनवरत सेवा गरेबापत उक्त पुरस्कार दिइएको हो ।
सो अवसरमा शाहले राष्ट्रको सम्पदा नेपाली लोक सङ्गीत, बाजा र नृत्यको जगेर्ना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तुलसी थापा, संस्थापक अध्यक्ष माधव रिसाल र सदस्य शर्मिला डङ्गोल, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, सम्मानित व्यक्तित्व न्हुच्छेबहादुर डङ्गोललगायतले प्रतिष्ठानको गतिविधिबारे आआफ्ना धारण व्यक्त गरेका थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: