Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

आफ्नै नेतालाई लडाउँदै प्रचण्ड

\"Prachandaकाठमाडौं । चित्तबुझ्दो समझदारी नभए पनि संविधान निर्माणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एक ठाउँमा छन् । तर, उनीहरु वरिपरिका नेताहरु फरकफरक कित्तामा विभाजित छन् । आजको अन्नपूर्ण पोष्ट देनिकमा खबर छ तीनै पक्षका मधेसी नेताहरु मधेसमा जन परिचालनका कार्यक्रमहरु लिएर लिएकार हिँडेका छन् । महासचिव कृष्णबहादुर मगर र थारुको पहिचान स्थापित हुने गरी प्रदेश बनाई त्यसको राजधानी दाङ बनाउन चाहन्छन् भने नेता लेखराज भट्ट अखण्ड सुदुरपश्चिका पक्षमा छन् । जातीय पहिचानलाई वेवास्ता गरिएकोप्रति असन्तुष्ट सचिव वर्षमान पुनले नेताहरुलाई सार्वजनिक रुपमा ‘सामन्त’को संज्ञा दिएर आक्रोश व्यक्त गरिरहेका छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पुन अगाडि बढ्न खोज्दा उनको छिर्के बनाएर महरालाई अगाडि सार्छन् भने महरा र पुन दुवै आक्रामक हुन खोज्दा कोषाध्यक्ष हरिबोल गजुरेल र र अग्नी सापकोटालाई अगाडि सारिदिन्छन् । ‘चेस खेलजस्तै अध्यक्षले चाल्दा नेताहरु सन्तुलतमा आइहाल्नछन् ।’ एक नेताले भने । ती नेताका अनुसार प्रचण्ड संविधान निर्माणमा आफूले लिएका निर्णयमा असन्नुष्टी जनाउने नेताका लागि ‘काउन्टर चेक’ बनाएर अगाडि बढ्ने सहज बाटो बनाउन खप्पिस देखिएका छन् । पहिलो संविधानसभा निर्वाचनका बेला स्वर्गीय गिरिजाप्रसाद कोइारालाले छोरी सुजाता कोइरालालाई संवैधानिक राजतन्त्रका पक्षमा वकालत गर्न लगाएका थिए भने भतिज शेखर कोइरालालाई गणतन्त्रको पक्षपाती बनाएका थिए । ‘दुवै कार्ड एकैपटक चलाउँदा गिरिजाले संविधानसभा निर्वाचन गराउन सफल भएजस्तै अहिले प्रचण्ड विभिन्न कार्ड खोलेर संविधान बनाउँदा आफ्नो एजेण्डा सुरक्षित हुने ठान्छन् र अगाडि बढ्ने बाटो खुल्ला हुने देख्छन् ।’ ती नेताल भने । ती नेताका अनुसार जतिसुकै आक्रोश व्यक्त गरे पनि भट्टर, श्रेष्ठ र पुन निकट नेताले छुट्टै पार्टी बनाउने आँट गर्दैनन् भन्ने प्रचण्डले बुझेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending