Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

टिकापुर घटनामा एमाओवादीका हात रहेको भनेका योगेश भट्टराईलाई वर्षमान पुनको कडा प्रतिवाद

\"ananta_yogesh\"काठमाडौं । टिकापुर घटनामा एमाओवादीका नेताहरुको योजनामा घटाइएको भन्ने एमाले सचिव योगेश भट्टराईको भनाईको कडा प्रतिवाद गर्दै एमाओवादी नेता बर्षमान पुनले भट्टराईले सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने बताएका छन् । खबरडबलीसँगको कुराकानीमा नेता पुनले भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार र उत्तेजक भएको प्रतिक्रिया दिएका छन् । ‘जिम्मेवार नेताले यस्तो हावादारी र गैरजिम्मेवार कुरा कसरी सोच्न र बोल्न सकेका होलान !’– पुनले आश्चर्य व्यक्त गरे । एमालेका सचिव भट्टराईले आइतबार सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एमाओवादीका नेता वर्षमान पुन र जनार्दन शर्मासहितको सहभागितामा टीकापुरको हिंसात्मक घटना घटाउने योजना बनाइएको आरोप लगाएका थिए । एमाले केन्द्रीय प्रचार विभागद्वारा आयोजित छलफल कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै कार्यक्रममा सचिव भट्टराईले यस्तो आरोप लगाएका हुन् । एमाओवादी नेता पूनले बरु एमालेको परिवर्तनविरोधी र यथास्थितिवादीका रबैयाकै कारण मुलुकले जनताको एजेण्डा सम्बोधन गर्न नसकेकोले यस्ता दूर्घटनाहरु घट्न थालेको समेत बताए । एमालेले यदी परिवर्तनलाई स्विकार गथ्र्यो भनजे यस्ता खाले दूखद घटना नघट्ने समेत बताए । यसको नैतिक जिम्मेवारी एमालेले लिनुपर्ने पुनले भने, –‘परिवर्तनलाई आतमसाथ गर्न नसकेको एमालेले हो, यसकारण घटनाको जिम्मेवारी एमालेले लिनुपर्छ ।’ पुनले जिम्मेवार मान्छेले यस्तो गैरजिम्मेवार वा हावादारी कुरा गर्नै नसक्ने समेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending