Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

सरोज के लामाको शब्द संगीत र स्वरमा ’साझँ पर्नु अघी’ सार्वजनिक

खबरडबली संवाददाता

काठमाडाैं । १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो  गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ ।

यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ ।

आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ ।  सरोजराज गिरीको छायाँकन , रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’

साझँ पर्नु अघी ’ मा राम स्यानताङ , पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

धनगढी । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया म...

ह्वात्तै घट्यो प्याजको मूल्य, कालीमाटीमा कस्तो तरकारीको भाउ ?

काठमाडौं । प्याजको भाउ सस्तिएको छ । एक महिनाकै अवधिमा प्याजको भाउ ३६ प्रतिशत घटेको छ । कालीमाटी बजारमा मंसिर १० गते प्रतिकिलो १०० रुपैयाँ पुगेको प्...

माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले अन्तर्क्रिया गर्दै

काठमाडौं । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले नेपालमा भव्य रूपमा माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ ।    माओको जन्म जयन्तीको अवसर पारेर ब...

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० हवाई फाइटर बेच्ने

चीन पछि विश्वकै शक्ति राष्ट्र बन्दै

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा १ सय रुपैयाँले घटेर १ ल...

१७ वर्षदेखि बेरा बिछ्याएर पढ्दै विद्यार्थी र सात वर्षदेखि तलब विहीन शिक्षक

काठमाडौं ।  फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । विद्यालयमा क...

पत्रकार सम्मेलनमै गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...

पत्रकार सम्मेलनमै गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...

पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक यसु ख्रिष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा २०२५ वर्षअघि डिसेम्...

१७ सय बर्ष पछि पत्ता लाग्यो सान्टा क्लजको असली अनुहार

काठमाडौं  । तपाईले २५ डिसेम्बर अर्थात क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy