Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

गाैरमा एक दर्जन एमाओवादी कार्यकर्ता पक्राउ

\"gour\"रौतहट । दंगाग्रस्त क्षेत्र खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका एमाओवादी नेता(कार्यकर्तालाई रौतहट प्रहरीले गौरबाट नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोडेर जबर्जस्ती नगरक्षेत्र भित्र प्रवेश गर्न खोजेपछि मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल ९क्रान्तिकारी० का केन्द्रीय उपाध्यक्ष उपेन्द्र साहसहित राजेश साह, सुनिल साह र जयप्रकाश कौशललाई पक्राउ गरेको प्रहरी निरिक्षक रामप्रकाश चौधरीले बताए । भदौ ७ गते गौरको विभिन्न स्थानमा भएको झडपपछि कैलालीसँगै रौतहटलाई पनि सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर रौतहटमा दंगाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने परिस्थिति नै नभएको भन्दै एमाओवादीले त्यसलाई खारेज गर्न माग गर्दै आएको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरेर स्थानीयलाई आतंकित पारेको भन्दै एमाओवादी नेता(कार्यकर्ताहरुले विहीबार गौर नगरपालिका १० सबगढहाबाट जुलुस निकालेका थिए । जुलुसमा सहभागीहरुले दंगाग्रस्त क्षेत्र घोषणा खारेज गर्नुपर्ने, सेनालाई तुरुन्त फिर्ता बोलाउनु पर्ने र मधेशको माग सम्बोधन हुनुपर्ने नारा लगाएका थिए । जुलुस गौर ७ मा आइपुग्दा प्रहरीले रोकेको थियो । गौर नगर क्षेत्र भित्र प्रदर्शन गर्न खोजेको सो जुलुसलाई सुरक्षाकर्मीले गढवा, नयाँ बसपार्क भन्दा अगाडि बढन दिएन । मधेसी जनआन्दोलन समितिको आयोजनामा मधेसी राष्ट्रीय मुक्ति मोर्चा नेपाल ९क्रान्तिकारी० ले निकालेको जुलुस प्रहरी हस्तक्षेप पछि रोकिएको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार आफूहरुले शान्तिपूर्ण जुलुस गर्दा प्रहरीले बल प्रयोग गरेर आफूहरुलाई पक्राउ गरेको मोर्चाका केन्द्रीय उपाध्यक्ष उपेन्द्र साहले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending