Ntc summer Offer
Khabar Dabali २० असार २०८१ बुधबार | 3rd July, 2024 Wed
NIMB

अवैध सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको २ सय २० ग्राम सुनसहित भारतीय नागरिक पक्तौराउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३२ वर्षीया बेथलेहम रहेकी छन् ।

प्रहरीले उनको साथबाट सुनको बाला ४ थान र औंठी १ थान बरामद गरेको छ । फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा चाँदीको लेप लगाईएको उक्त गहनासहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्हरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुखमा कालो टेप लगाएर बैठकमा छुः रास्वपा महामन्त्री ढकाल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।...

मकैबालीमा फौजी कीरा लाग्दा धादिङको खनियाबासका किसान चिन्तित

धादिङ ।  धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्‍याएपछि ...

एमाले सचिवालय बैठकले के गर्यो निर्णय

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले काँग्रेस–एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय गरे...

नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा दुई भारतीय पक्राउ

नवलपरासी पश्चिम  । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पकाउ पर्नेमा मुम्बईका २४ वर्षीय निर्सग रविन्...

एमालेले लगायो प्रचण्डले कांग्रेससँग मिलेर वैकल्पिक सरकार बनाउन खोजेको आरोप

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ। एमालेको सचिवालय बैठकपछि नि...

मध्यरातदेखि लागूहुनेगरी बढ्यो नुनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङले मंगलबार मध्यरातदखि दागू हुनेगरी नुनको मूल्य बढाएको छ ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले नुनको मूल्य प्रतिकेजी ४ रुपैया...

देउवा भेट्न बुढानिलकण्ठ पुगे माधव नेपाल

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । देउवा निवास  बूढानीलकण्ठमा उनीहरुबीच  ...

नयाँ सहमतिका साथ सरकार बनाउने कुरा स्वागतयोग्य छः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सहमतिका साथ सरकार बनाउने कुरा स्वागतयोग्य  भएको बताएका छन् ।  पार्टी केन्द...

डोल्पाबाट छुटेको यात्रु बस छलगाड खोलामा फस्यो

रुकुमपश्चिम  । डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्रिकालीन बस मङ्गलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । ना ख १७९८ नम्बरको यात्रुवा...

अघि बढ्यो टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया , अन्तरवार्ताको मिति तोकियो

काठमाडौं । सरकारले नेपाल टेलिकम ९एनटीसी०को प्रबन्ध निर्देशक छनौट प्रक्रिया अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy