काठमाडौं । बंगलादेशमा सरकारले आन्दोलन काबुबाहिर जान थालेपछि देशव्यापी कर्फ्यु लगाएको छ। आरक्षणबिरोधी आन्दोलन क्रममा हिंसा भड्किएपछि कर्फ्यु लगाइएको हो ।
आरक्षण बिरोधी आन्दोलनमा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ। बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानी परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षण छ । जसको बिरोधमा युवा र विद्यार्थीले आन्दोलन गरेका हुन्।
आन्दोलनपछि तीन दिनदेखि नेपाली विद्यार्थीहरुले बंगलादेश छाडेका छन्। बंगलादेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत करिब ४०० जना नेपाली विद्यार्थी अन्तराष्ट्र्रिय विमानस्थल तथा भारतको सीमा हुँदै नेपाल आइपुगेका छन्।
केही विद्यार्थीहरु अझै त्यही रहेको बुझिएको छ। जो नेपाल फर्किन खोजेपनि कर्फ्युका कारण रोकिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - ११:५९
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचिँदा एउटा ट्रक नदीमा खसेको छ। मकालु गाउँपालिका–५ र २ को सिमानास्थि...
फाल्गुन १६ गते, २०८२ - ११:५८
मिटरब्याज, असुली, धम्की र गुन्डागर्दीमा संलग्न रहेको आरोप जेल सजाय भुक्तान गरिसकेका व्यक्ति
फाल्गुन १६ गते, २०८२ - ११:४७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ८३ वटा विद्यालयका ३६ हजार २ सय ८० जना विद्यार्थी, शिक्षक ...
फाल्गुन १६ गते, २०८२ - ११:३४
धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका क...
फाल्गुन १६ गते, २०८२ - ०८:५८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक देशभर २१ वटा निर्वाचन क्षेत्रमा महिलाले नेतृत्व सम्हालेका छन्। १६५ वटै निर्वाचन क्षेत्रमध्ये १८ जना महिला नि...
फाल्गुन १६ गते, २०८२ - ०८:२८
रोल्पा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रोल्पाबाट अन्तिम सार्वजनिक चुनावी सम्बोधन गर्ने भएका छन्। नेपाल कम्यु...
फाल्गुन १६ गते, २०८२ - ०८:२३
काठमााडाैें । झापामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् । गएराति बिर्तामोड नगरपालिका ४ ...
फाल्गुन १६ गते, २०८२ - ०८:१९
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...
फाल्गुन १६ गते, २०८२ - ०८:१६
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको भीड ह्वात्तै बढेपछि ‘रिजर...
फाल्गुन १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा ह...



प्रतिकृया लेख्नुहोस्: