काठमाडौं । बंगलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि सरकारले कर्फ्यू जारी गरेको छ । राजधानी ढाकामा थप हिंसा बढ्न सक्ने भन्दै सरकारले मध्यरातीदेखि देशव्यापी कर्फ्यू लगाएको हो ।
कर्फ्यूसँगै सरकारले सेना परिचालन गरेको छ । सन् १९७१ मा देशको स्वतन्त्रता संग्रामका बेला योगदान दिएका परिवारका लागि सरकारी जागिरमा छुट्याएको आरक्षणको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन देश भर फैलिएको छ ।
जारी हिंसा र अशान्तिलाई नियन्त्रण गर्न सेनाले गस्ती शुरू गरेको छ । हिंसाका कारण अहिलेसम्म कम्तीमा १२३ जनाको मृत्यु भएको सरकारी अस्पतालहरुलेले जनाएका छन् ।
प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासनकालमा विद्यार्थीको पछिल्लो प्रदर्शनलाई अहिलेसम्मको सबैभन्दा ठूलो संकट मानिएको छ ।
राजधानी ढाकाका सडकहरू शनिबार दिउँसो सुनसान भएका थिए । राजधानी ढाकालाई बख्तरबन्दसहितका सुरक्षा कर्मचारीले गस्ती गरिरहेका छन् ।
विद्यार्थीको प्रदर्शनमा अन्य समूह र वर्गले पनि साथ दिन थालेपछि प्रधानमन्त्री हसिनाको राजीनामालाई आन्दोलनकारीले बटमलाइन बनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - ११:५९
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचिँदा एउटा ट्रक नदीमा खसेको छ। मकालु गाउँपालिका–५ र २ को सिमानास्थि...
फाल्गुन १६ गते, २०८२ - ११:५८
मिटरब्याज, असुली, धम्की र गुन्डागर्दीमा संलग्न रहेको आरोप जेल सजाय भुक्तान गरिसकेका व्यक्ति
फाल्गुन १६ गते, २०८२ - ११:४७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ८३ वटा विद्यालयका ३६ हजार २ सय ८० जना विद्यार्थी, शिक्षक ...
फाल्गुन १६ गते, २०८२ - ११:३४
धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका क...
फाल्गुन १६ गते, २०८२ - ०८:५८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक देशभर २१ वटा निर्वाचन क्षेत्रमा महिलाले नेतृत्व सम्हालेका छन्। १६५ वटै निर्वाचन क्षेत्रमध्ये १८ जना महिला नि...
फाल्गुन १६ गते, २०८२ - ०८:२८
रोल्पा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रोल्पाबाट अन्तिम सार्वजनिक चुनावी सम्बोधन गर्ने भएका छन्। नेपाल कम्यु...
फाल्गुन १६ गते, २०८२ - ०८:२३
काठमााडाैें । झापामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् । गएराति बिर्तामोड नगरपालिका ४ ...
फाल्गुन १६ गते, २०८२ - ०८:१९
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...
फाल्गुन १६ गते, २०८२ - ०८:१६
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको भीड ह्वात्तै बढेपछि ‘रिजर...
फाल्गुन १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा ह...



प्रतिकृया लेख्नुहोस्: