Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

तस्विर खिचेर रकम असुल्ने ऐप्सदेखि सावधान

\"Tecnologia_ransomware\"एजेन्सी । अमेरिकी सुरक्षा कम्पनी ‘जेडस्केलर’ले एनड्रोएड एप्लिकेशन युजरहरुलाई एउटा त्यस्तो ऐप्सदेखि सावधान गराएको छ जसले प्रयोगकर्ताहरुसँग रकम असुल्ने गरी रहेको छ । ‘एडल्ड प्लेयर’ नामक त्यस्तो एप्स जसले पोर्न सामाग्री उपलब्ध गराउने गर्छ एनड्रोएडका युजरहरु सजिलै उसको जालमा फस्न सक्छन् । त्यस सफ्टवेयर मार्फत प्रोग्रामलाई प्ले गर्न लगाई मोबाइलको अगाडी तर्फ रहेको क्यामेराबाट युजरको तस्विर खिचेर उनीहरुसँग रकम असुल्ने गरिन्छ । मोबाइलबाटै तस्विर खिचेपछि फोन लक हुने गरेको छ । यस्ता ऐप्सबाट युजरहरुलाई बाहिर निस्कन निक्कै हम्मे परेपछि उसले स्क्रिनबाट युजरसँग ५०० डलर माग्ने गरेको छ । युजरहरुसँग पैसा माग गरिएपछि पेज अगाडि बढ्न सक्दैन । \"Woman_624x351_thinkstock\"सफ्टेवयर सुरक्षाा विशेषज्ञले बीबीसीलाई दिएको जानकारी अनुसार ‘रैन्समवेयर’ अर्थात युजरसँग रकम असुल्ने यस्ता सफ्टवेयरका कारण तिब्र रुपमा साइबर अपराध बढेको छ । यस्ता रैन्समवेयरले युजरको व्यक्तिगत सूचना सार्वजनिक गरि दिने र डिबाइसबाट डाटा डिलिट गर्ने धम्की दिएर पैसा असुल्ने गरेका छन् । त्यस्ता एप्लिकेशनहरुलाई रैन्समवेयर भन्ने गरिन्छ । इन्टेल सेक्यूरिटीका अनुसार पछिल्लो बर्ष अगस्तदेखि अहिलेसम्म फिरौती रकम माग गर्ने यस्ता मामिलाहरु १२७ प्रतिशतले बढेका छन् । सुरक्षा विशेषज्ञहरुका अनुसार यस्ता एप्लिकेशनहरु गूगलमा उपलब्ध छैनन् जबकी यी पेजहरु सोझै बेपपेजबाट नै इन्सटल गर्न मिल्छ । यदि तपाईको फोनमा यस्ता एप्लिकेशनहरु हुने खतरा छ भने आफ्नो डिभाइसलाई ‘रिबुट’ गरेर सेफ मोडको प्रयोग गर्नु पर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy