Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तस्विर खिचेर रकम असुल्ने ऐप्सदेखि सावधान

\"Tecnologia_ransomware\"एजेन्सी । अमेरिकी सुरक्षा कम्पनी ‘जेडस्केलर’ले एनड्रोएड एप्लिकेशन युजरहरुलाई एउटा त्यस्तो ऐप्सदेखि सावधान गराएको छ जसले प्रयोगकर्ताहरुसँग रकम असुल्ने गरी रहेको छ । ‘एडल्ड प्लेयर’ नामक त्यस्तो एप्स जसले पोर्न सामाग्री उपलब्ध गराउने गर्छ एनड्रोएडका युजरहरु सजिलै उसको जालमा फस्न सक्छन् । त्यस सफ्टवेयर मार्फत प्रोग्रामलाई प्ले गर्न लगाई मोबाइलको अगाडी तर्फ रहेको क्यामेराबाट युजरको तस्विर खिचेर उनीहरुसँग रकम असुल्ने गरिन्छ । मोबाइलबाटै तस्विर खिचेपछि फोन लक हुने गरेको छ । यस्ता ऐप्सबाट युजरहरुलाई बाहिर निस्कन निक्कै हम्मे परेपछि उसले स्क्रिनबाट युजरसँग ५०० डलर माग्ने गरेको छ । युजरहरुसँग पैसा माग गरिएपछि पेज अगाडि बढ्न सक्दैन । \"Woman_624x351_thinkstock\"सफ्टेवयर सुरक्षाा विशेषज्ञले बीबीसीलाई दिएको जानकारी अनुसार ‘रैन्समवेयर’ अर्थात युजरसँग रकम असुल्ने यस्ता सफ्टवेयरका कारण तिब्र रुपमा साइबर अपराध बढेको छ । यस्ता रैन्समवेयरले युजरको व्यक्तिगत सूचना सार्वजनिक गरि दिने र डिबाइसबाट डाटा डिलिट गर्ने धम्की दिएर पैसा असुल्ने गरेका छन् । त्यस्ता एप्लिकेशनहरुलाई रैन्समवेयर भन्ने गरिन्छ । इन्टेल सेक्यूरिटीका अनुसार पछिल्लो बर्ष अगस्तदेखि अहिलेसम्म फिरौती रकम माग गर्ने यस्ता मामिलाहरु १२७ प्रतिशतले बढेका छन् । सुरक्षा विशेषज्ञहरुका अनुसार यस्ता एप्लिकेशनहरु गूगलमा उपलब्ध छैनन् जबकी यी पेजहरु सोझै बेपपेजबाट नै इन्सटल गर्न मिल्छ । यदि तपाईको फोनमा यस्ता एप्लिकेशनहरु हुने खतरा छ भने आफ्नो डिभाइसलाई ‘रिबुट’ गरेर सेफ मोडको प्रयोग गर्नु पर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies