Ntc summer Offer
Khabar Dabali २५ आश्विन २०८१ शुक्रबार | 11th October, 2024 Fri
Investment bank

भिसाबिना नेपाल छिरेका बंगलादेशी नागरिक प्रहरी नियन्त्रणमा

खबरडबली संवाददाता

वीरगञ्ज । प्रहरीले वीरगन्जबाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेश सिलेट होबिगंज होल्डिङ नम्बर ७ सय ७७ घर भएका २९ वर्षीय महम्मद सहादत हुसेन छन् ।

उनलाई बुधबार राति करिब सवा १० बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ स्थित आर्यन होटल एण्ड लजको कोठा नम्बर २०२ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

चाडपर्वलाई लक्षित गरी वीरगन्जस्थित होटलहरूको चेकजाँच गर्ने क्रममा ती बंगलादेशी नागरिकलाई फेला पारी सोधपुछ गर्दा उनको साथमा पासपोर्ट भिसा लगायत आवश्यक कागजपत्रहरू नरहेका कारण आवश्यक कारबाहीको लागि बिहीबार अध्यागमन कार्यालय वीरगन्ज पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देवी दुर्गाको ‘खोइछ’ भरिँदै

काठमाडौं । मधेसको मिथिला क्षेत्रमा दशहरा ९दसैँ० पर्वका अवसरमा श्रद्धालु भक्तजनले देवीको ‘खोइछ’ (पोल्टा) भर्न थालेका छन् । दसैँको फूलपातीको पूजा विधि स...

सुनसरीको गलैँचा उद्योगमा भएको भीषण आगलागी नियन्त्रणमा

काठमाडौं । दशैंको बिदा शुरू भइसक्दा सुनसरीको दुहबी नगरपालिका–३ स्थित हनुमन्त पोलिमर गलैँचा उद्योगमा बुधबार बेलुका भीषण आगलागी नियन्त्रणमा आएको छ। बुधब...

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ । दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून ...

तस्विरमा टुँडिखेलकाे फूलपाती बढाइँ

काठमाडौं  । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिएकाे छ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल...

काठमाडौँमा चिनिया नागरिकको १९ लाख चोरी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौँमा २२ गते अञ्जलि ताम्राकारको घरमा चोरी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका ३२ पेप्सीकोलास्थित ताम्राकारको साढे त...

खाँदबारीका कैदीबन्दीलाई दशैंका लागि खसी र नगद

खाँदबारी । संखुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । बडादशैंको अवसरमा...

सुनसरीको गलैँचा उद्योगमा आगलागी, ८० करोडबढीको क्षति

सुनसरी  । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ । धरानका व्यवसायी प...

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटनाः एक जनाको मृत्यु

 दोलखा । काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८४३  नम्बरको यात्रुबाहक बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका –८ बोचको च...

शुक्रवार १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउँछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान १० बजेसम्ममा बाढीपहिरोबाट बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका छन् । फिल्डमा...

दशैं घरमा फूलपाती भित्र्याइयो

 काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फुलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । त्यसैगरी दशैं घरमा पनि व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy