Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

असन्तुष्टलाई सहमतिमा ल्याएर संविधान जारी गर्नुहोस : राष्ट्रपति

\"Rambaran_Yadav\"काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याएर मात्र संविधान जारी गर्न दलहरुलाई सुझाव दिएका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवास पुगेका प्रमूख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै राष्ट्रपति यादवले अधिकतम सहमतिमा संविधान जारी गर्न दलहरुलाई सुुझाव दिएका हुन् । ‘आन्दोलनरत शक्तिहरुलाई वार्तामा ल्याएर सहमतिमै संविधान जारी गर्नुहोला ।’– राष्ट्रपतिलाई उदृत गर्दै भेटपछि प्रचण्डले भने । प्रचण्डसँगको भेटका क्रममा राष्ट्रपति यादवले आफूलाई संविधानसभाको निर्णय मान्य भएको उल्लेख गर्दै संविधानमा सबैले अपनत्व लिने गरी संविधान जारी गर्न सुझाएका राष्ट्रपतिको भेटपछि पत्रकारहरुलाई अध्यक्ष प्रचण्डले भने । भेटका क्रममा प्रचण्डले दलहरु असन्तुष्ट पक्षसँग वार्ता मार्फत अघि बढ्न तयार रहेको उल्लेख गर्दै आफूले वार्ताका लागि निरन्तर प्रयास गरी रहेको समेत राष्ट्रपतिलाई जानकारी गराएका थिए । ‘मैले दलहरु असन्तुष्ट पक्षसँग वार्ताका लागि सकारात्मक रहेको तथा सहमतिमै संविधान जारी गर्ने विषयमा दलहरुबीच एकमत रहेको उल्लेख गरेँ ।’– भेटपछि प्रचण्डले पत्रकारहरुलाई भने ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies