Ntc summer Offer
Khabar Dabali २३ कार्तिक २०८१ शुक्रबार | 8th November, 2024 Fri
Investment bank

गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको आयो है दशैं आयो ’ गीत सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । दशैको माहोल नजिकिँदै गर्दा  ७३घढसआयो है दशैं आयो ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको ७३घढसआयो है दशैं आयो ’ दशैंको नँया गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतको शब्द सुरेश पण्डितको रहेको छ। संगीत र संगीत संयोजन राजेन्द्र बजगाइले गरेका
छन् । गीतमा सुवेदी तथा गायिका गीता पाण्डेको आवाज रहेको छ।

नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग सँगै आर्थिक, सामाजिक र
पारिवारिक विषयलाई समेटिएको छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारिएको
उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग भने मनोज परियारले गरेका हुन् ।

 गीतको भिडियो एपीयस नेपाल युट्युवच्यानलमा लिरीकल संगीत बजारमा आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अञ्जली डिसीको स्वरमा‘ए मेरो परदेशी ’ सार्बजनिक

विराटनगर । गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक भएको छ । नेपाली युवा युवतीको जिवन भोगाईलाई गीतमा समेटिएको छ ।  दे...

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु। सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ व...

माओवादी, नेकपा र नेसपा एकता प्रक्रिया किन हुँदै छ ढिलाइ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता सम्बन्धमा संस्थागत निर्णयमा ढिलाइ गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महि...

जुवातास खेलिरहेका २० जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका-६ भट्टिमोड बस्ने बिशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा बिराटनगर महानगरपालिका-२ बस्ने ३६ वर्षीय बिमल मण्डल समे...

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये २९ प्रतिशतको मृत्यु

काठमाडौं । जापानिज इन्सेफलाइटिसको सङ्क्रमितमध्ये करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार ३० जिल्लाबाट ८...

सडकको बिरुवा काट्ने भुषाल पक्राउ

बाँके । कोहलपुर नगरपालिका –१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१० रामनगरका लक्...

हेटौँडामा भेटीयो सार्वजनिक शौचालय नजिकै नवजात शिशु

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेका छन् । थाहा नगरपालिका–४ शिखरकोटस्थित सार्वजनिक श...

प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेशा संकटमा

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन् । उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ ...

उपचारको क्रममा बालिकाको मृत्यु भएपछि ३ चिकित्सक प्रहरी नियन्त्रणमा

डोटी। डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।  बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिप...

रास्वपाले तोक्यो उपनिर्वाचनका लागि सातै प्रदेशमा कमाण्डर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ ।  रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy