Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

औपचारिक वार्ताको वातावरण बनाउँन डा. भट्टराई सक्रिय

\"BABURAM-BHATTARAI-01-400\"काठमाडौं । शुक्रबार संविधान निर्माण प्रक्रिया दुई दिन लम्याउन तीन दलबीच सहमति भएलगत्तै एमाओवादी नेता डा. बाबुराम भट्टराई दलबीच सहमतिको वातावरण बनाउन आज बिहानैदेखि सक्रिय भएका छन् ।   अधिकतम सहमतिका आधारमा संविधान जारी गर्ने प्रयास स्वरुप डा. भट्टराईले आज बिहानैदेखि आन्दोलनरत असन्तुष्ट दल र अन्य दलसँग छलफल थालेका हुन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र विशेष समितिका सभापतिको हैसियतमा बिहानैदेखि भट्टराईले अन्न्तुष्ट दल र सरकारका बीच मिलाउन भूमिका खेलेका हुन् ।   अनौपचारिक कुराकानी गर्ने र विश्वासको वातावारण बनाइसकेपछि औपचारिक वार्तामा बस्ने वातावरण बनाउन बिहानैदेखि डा. भट्टराई सक्रिय रहेको उनका स्वकीच सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।   यसै प्रयास स्वरुप बिहानैबाट भट्टराईले विभिन्न नेताहरुलाई टेलिफोन गरी यस्तो प्रयास गरेका हुन् ।   भट्टराईले बिहान ७ः१५ बजे तराई मधेस लोकतान्त्रिक पार्टी नेता सर्वेन्द्रनाथ शुक्ललाई, सात २६ मिनेटमा वनमन्त्री महेश आचार्यलाई, सात बजेर ४३ मिनेटमा गच्छदाराई टेलिफोन गरेका हुन् ।   ८ बजे नागरिक समाजका दमननाथ ढुंगाना, बजेर ७ मिनेटमा एमालेका सुरेन्द्र पाण्डे र ८ बजेर १२ मिनेटमा एमालेका नेता विष्णु पौडेललाई फोन गरी सहमतिको प्रयास बारेमा कुराकानी गरका हुन् ।   आन्दोलनरत दल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुलाई पनि भट्टराई सम्पर्क गरी वार्ताको वातावरण बनाउन सक्रिय रहेको पाण्डेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending