काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गरेको हो।
गत असोज ११ गतेदेखि शुरू भएर केही दिनसम्म चलेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो। यस प्रकारको विषम परिस्थितिको सामना गर्दै पीडितहरूको राहतका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।
बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ। उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यहरू तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ६ गते, २०८१ - १६:२८
छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान
कार्तिक ६ गते, २०८१ - १६:२१
रामेछाप । बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्...
कार्तिक ६ गते, २०८१ - १६:१७
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्...
कार्तिक ६ गते, २०८१ - १६:१५
काठमाडाै । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्बिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा ...
कार्तिक ६ गते, २०८१ - १३:३३
उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिको आगो लगाई हत्या गरेका छन । जिलको बेलका नगरपालिका–८ मा ४८ वर्षिय दानबहादुर राईले आफ्नै श्रीमति ४० वर्षिय पुर्णकुमा...
कार्तिक ६ गते, २०८१ - १३:२७
उदयपुरकाे त्रियुगा नगरपालिकाले गर्याेे प्लास्टिकजन्य मालाकााे प्रयाेगमा निषेध
कार्तिक ६ गते, २०८१ - १३:१७
बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा स...
कार्तिक ६ गते, २०८१ - १३:१७
चितवन । चितवनका एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । भरतपुर महानगर घर भएका ती व्यक्तिले २०७९ माघदेखि पटक पटक ...
कार्तिक ६ गते, २०८१ - १२:४९
काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ ...
कार्तिक ६ गते, २०८१ - १२:४६
काठमाडौं । राजधानी काठमाडौंसहित दाङ र बाँके जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिक...
प्रतिकृया लेख्नुहोस्: