पाकिस्तान। खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पुग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।
द डनले रिपोर्ट गरेअनुसार, श्रमिकका लागि न्यूनतम ज्यालासमेत दिन नसकेकाले विद्यालयहरूले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेसनअन्तर्गत काम गरिरहेका छन् ।
विद्यालय शिक्षकको तलबको लागि दुई अर्ब रुपियाँ आवश्यक रहेको जनाउदै फाउन्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसइएफका एक वरिष्ठ अधिकारीले बताएको छन् ।
एकजना शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफुसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताएको छन् ।
शिक्षकहरुले तलब नपाए पछि धेरै विद्यालय बन्द भएका छन् भने अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालयहरू बन्द हुने सम्भावना रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - १४:३१
काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रद...
मंसिर ७ गते, २०८१ - १४:२७
काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरु ऋणमा लिन नहुने स्पष्ट गरेको छ । शुक्...
मंसिर ७ गते, २०८१ - १४:२४
काठमाडौ । सत्तारूढ दल नेकपा एमालले दरबारमार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। यसैगरी दुर्गा प्रसाईं समूहल...
मंसिर ७ गते, २०८१ - १३:३६
काठमाडौँ । भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको छ । भिडन्तमा १० नक्सलवादी मारिएको भारतीय मि...
मंसिर ७ गते, २०८१ - १३:२८
काठमाडौँ । भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अल आउट भएको छ । अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस ज...
मंसिर ७ गते, २०८१ - १३:२२
काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ...
मंसिर ७ गते, २०८१ - १३:१८
तम्घास। गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । क...
मंसिर ७ गते, २०८१ - १२:४९
हेटौँडा। पूर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भए...
मंसिर ७ गते, २०८१ - १२:३९
काठमाडौँ । नेकपा एमालेको जागरण सभाका लागि र्याली शुरु भएको छ । भद्रकालीबाट शुरु भएको र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेले ...
मंसिर ७ गते, २०८१ - १२:०८
काठमाडौं । रसुवाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । रसुवाको कालिका गाउँपालिका–१ ग्राङमा गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्ष...
प्रतिकृया लेख्नुहोस्: