धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।
घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए। दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए।
तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८१ - १७:०७
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक नेपाल सांस्कृतिक महासंघमा विवाद चुलिएको छ। कांग्रेसले २०७३ सालमा नेपाल सांस्कृतिक संघमा अध्यक्षमा तीर्थ थापासहि...
मंसिर २२ गते, २०८१ - १६:५४
धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ । शुक्रबार अचानक स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल...
मंसिर २२ गते, २०८१ - १६:४९
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन । एकीकृत अखिल ...
मंसिर २२ गते, २०८१ - १६:४४
सियोल। दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल बिरूद्दको महाअभियोग प्रस्तावमा मतदान सुरू भएको छ। कोरियाली संसदमा सांसदहरूले राष्ट्रपति युन विरुद्ध ...
मंसिर २२ गते, २०८१ - १६:२३
काठमाडौं । जारी एनपीएलमा शनिबार भएको दोस्रो खेलमा विराटनगर किङग्सविरुद्ध कर्णाली याक्स ७ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोम...
मंसिर २२ गते, २०८१ - १६:०७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका ...
मंसिर २२ गते, २०८१ - १५:५७
नाइजेरिया। विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा सन्दिग्ध आतङ्कवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड ...
मंसिर २२ गते, २०८१ - १५:३७
पर्वत । जिल्लाको कुस्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ। यहाँ...
मंसिर २२ गते, २०८१ - १५:२९
वालिङ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक रहेको बताएको छन । स्याङ्जाको प्रसिद्ध धा...
मंसिर २२ गते, २०८१ - १५:१४
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएको छन । एकीकृत अखि...
प्रतिकृया लेख्नुहोस्: