काठमाडौँ । नेपाली फिल्म ‘दर्पण छायाँ २’ मार्फत अभिनयमा उदाएका फिरोज तिमल्सिनाले गायनमा समेत आफूलाई अगाडि बढाईरहेका छन् । ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा काम गरेका फिरोजले आफ्नो गायन यात्रालाई निरन्तरता दिदै ‘यो कस्तो खुशी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । फिरोजले स्वर भरेको गीतमा शब्द मिलन पोखरेल र सङ्गीत प्रकाश नेपालीको रहेको छ ।
पछिल्लो अध्यनको शिलशिलामा समय संयुक्त राज्य अमेरिकामा रहेका फिरोजले यसगीतमा आफु भन्दा टाढा रहेका प्रेमिल जोडीको कथा प्रस्तुत गरेको बताए ।
उनले भने,‘प्रवासमा भएता पनि सङ्गीत प्रतिको लगावलाई छाड्न सकेको छैन् । यस गीतलाई तयार गर्दा टाढा रहेर माया गर्ने जोडीलाई कल्पना गरेर सोही भावमा स्वर भरेको थिएँ । यो गीतले टाढिएर पनि मायामा रहेकालाई भावनात्मक रुपमा बलियो हुन् अझैँ मदत गर्छ भन्ने लागेको छ ।’
यसको छायांकन अमेरिकाकै कोलोराडो राज्यको रमणीय दृश्यमा गरिएको छ । सार्वजनिक गीतको भिडियोमा ‘दर्पण छायाँ २’ मार्फत अभिनयमा उदाएकी अभिनेत्री सहारा कार्कीले अभिनय गरेकी छिन् । गीतको भिडियोमा उनलाई मनोज श्रेष्ठले साथ दिएका छन् । गीतको भिडियोलाई फिरोजले अनुप गिरीसँग मिलेर निर्देशन गरेका छन् ।
भिडियोमा सम्पादन, छायांकन र रङ्ग संयोजन पनि निर्देशक गिरीले नै गरेका छन् । यस गीतलाई फिरोजले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: