काठमाडौं । झापाको दमक नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।हात्तीले आइतबार बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।
जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८१ - १६:२४
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले पाथीभरा क्षेत्रमा केबलकार नभई पैदलमार्ग विस्तार गर्नुपर्ने बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै महा...
माघ २० गते, २०८१ - १६:२२
ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्लको पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ४० वर्षीय बृख...
माघ २० गते, २०८१ - १६:१६
काठमाडौं । झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ। आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झड...
माघ २० गते, २०८१ - १६:१४
ताप्लेजुङ । ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वी नेपालका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएक...
माघ २० गते, २०८१ - १६:११
ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आइतबार एक समारोहबिच नगद पुरस्कारसहित स...
माघ २० गते, २०८१ - १६:११
काठमाडौं । राष्ट्रिय सभामा सत्तारुढ नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको ...
माघ २० गते, २०८१ - १६:११
काठमाडौं । राष्ट्रिय सभामा सत्तारुढ नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको ...
माघ २० गते, २०८१ - १५:२४
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । लामो समयपछि बजारमा उछाल आएको हो । कारोबारको सुरुदेखि नै बजारमा आएको उछाल अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार...
माघ २० गते, २०८१ - १५:२२
काठमाडौं। सामान्यतया, प्रेसर कुकर हरेक घरहरूको भान्छामा प्रयोग हुने सबैभन्दा सामान्य उपकरण हो। खाना छिटो पकाउन प्रेसर कुकर प्रयोग गरिन्छ। यो उपकरणले म...
माघ २० गते, २०८१ - १५:१९
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन्। आईतवारको राष्ट्रिय सभा बैठकमा बो...
प्रतिकृया लेख्नुहोस्: