कीर्तिपुर। कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३:४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ।
कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गरिसकेको छन।
यसैगरी, नेपाल समाजवादी पार्टीका दिल कुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन र जनमत पार्टीका केशव श्रेष्ठले नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेको छन ।
स्वतन्त्र उम्मेदवारहरु डा. नवराज कुमार बाँनिया, राजमान महर्जन, रामकृष्ण महर्जन, निम महर्जन, प्रेम बहादुर महर्जन, दिनेश कुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर र कवि कुमार महर्जनले नगरप्रमुखमा उम्मेदवारी दिएको छन ।
उनका अनुसार उम्मेदवारी दर्ता शान्तिपूर्ण वातावरणामा भइरहेको छ ।
।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - १७:०१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले दुःखी बनाएको बताएका छन्। ‘नेपालको लोकतान्त्रिक आन्द...
मंसिर २ गते, २०८१ - १६:५३
कीर्तिपुर। कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३:४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ। कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अन...
मंसिर २ गते, २०८१ - १६:४४
काठमाडौँ। बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडा...
मंसिर २ गते, २०८१ - १६:२८
तिलोत्तमा । रुपन्देहीमा युवाहरूबीच कुटपिट हुँदा एक जनाको निधन भएको छ। आफ्नै भतिजा र साथीभाइको कुटपिटबाट मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय ...
मंसिर २ गते, २०८१ - १६:११
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन्। उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति प...
मंसिर २ गते, २०८१ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा किर्तिपुरमा उम्मेदवारी दर्ता गरेको छ । कीर्तिपुर नगरपालिकाको रिक्त मेयर र वडा...
मंसिर २ गते, २०८१ - १५:४१
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको छ। ढुंगाना फोक्सोको क्यान्सरबाट ग्रस्त थिए। ढुं...
मंसिर २ गते, २०८१ - १५:३४
बझाङ । बझाङमा २२ वर्षीया युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ। छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृ...
मंसिर २ गते, २०८१ - १५:२७
काठमाडौं । कीर्तिपुरको मेयर पदका लागि नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन् । मंसिर १६ को स्थानीय तह उपचुनावका ल...
मंसिर २ गते, २०८१ - १५:२०
काठमाडौँ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ। टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आ...
प्रतिकृया लेख्नुहोस्: