Khabar Dabali २७ मंसिर २०८१ बिहीबार | 12th December, 2024 Thu
Investment bank

रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै, आजै पोखरा लगिने

खबरडबली संवाददाता

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमडौं ल्याएर पोखरा लगिनेछ । वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ ।

 अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः जेसिस १ र युनिक होम्स् ५ विकेटले विजयी

भैरहवा  । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र युनिक होम्स ...

लुम्बिनी महोत्सवः हिमाल, पहाड र तराईका उत्पादनको संगम

भैरहवा । जुम्लाको मार्सी चालम, सिमीको दाल, मुस्ताङको स्याउका परिकार, पाल्पाको ढाका,   दैलेखको अल्लोको कपडा, रुपन्देही र दाङमा उत्पादित मह, अचार लगायतक...

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मा...

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं । पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका८ पशुपति वनकाली पार्किङ नजिकै पहिचान खुल्न नसकेका अन्दा...

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं । पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका८ पशुपति वनकाली पार्किङ नजिकै पहिचान खुल्न नसकेका अन्दा...

प्रतिभा नक्षत्र बेलायतको तेश्रो अधिवेशन डिसेम्बर २२ मा

काठमामडौं । प्रतिभा नक्षत्र बेलायतको तेश्रो अधिवेशन यहि २२ डिसेम्बर २०२४ बेलायत वुलविच स्थित प्रतिभा नक्षत्र घरमा हुने भएको छ ।  प्रतिभा नक्षत्रका ...

सुदूरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छः चेम्बर निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका...

शेयर बजाारः ४५.८८अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज  नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ । आज नेप्से १.७१ प्रतिशतले ...

पत्रकार महासंघ अध्यक्ष पदका उम्मेदवार शर्मा र विष्टका आ–आफ्नै जित्ने आधार

काठमाडौंं। मंसिर २८ मा मतदान हुने नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र द...

माघ ११ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’

झापा  । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । नेपालका घरेलु, साना, मझौल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy