काठमडाैं । नेपाली समाजको यथार्थ चित्रण गर्ने सिरियल “छोरी बुहारी” TLN Media युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।
नेपाली समाजको सांस्कृतिक विविधता र वास्तविकतालाई चित्रण गर्ने नयाँ टेलिभिजन सिरियल “छोरी बुहारी” ले टेलिभिजन Space 4K मा हरेक बिहिबार ७:०० बजे प्रदर्शन हुने भएको छ। मनोरञ्जनका साथै सामाजिक सन्देश दिन तयार गरिएको यो सिरियलले नेपाली दर्शकहरूको मन जित्ने अपेक्षा राखेको छ।
“छोरी बुहारी” परम्परागत र आधुनिक सोचबीचको सन्तुलनलाई प्रस्तुत गर्दै पारिवारिक सम्बन्ध, माया, र संघर्षलाई केन्द्रमा राखेको छ। सिरियलका कथाहरूमा विशेष गरी महिलाको भूमिका—छोरी र बुहारीको योगदान, चुनौती, र यात्रा—लाई उजागर गरिएको छ। महिला सशक्तीकरण, लैङ्गिक समानता, घरेलु हिंसाविरुद्धको जागरण, र समुदायका समस्याहरूलाई सिरियलले प्रभावकारी ढंगले उजागर गरिएको छ।
“छोरी बुहारी” को लेखक शर्मा जी प्यूठान हुन् र यो सिरियललाई निर्देशक सविना आचार्यले निर्देशन गरेका हुन् भने निर्माता सुजन शर्मा हुन्। प्रमुख कलाकारहरूमा दमन रुपाखेती, रश्मी भट्ट, देवेन्द्र राज पाण्डे, दिया जि सि, बिनम कँडेल, केशव सापकोटा, प्रताप महर्जन बस्नेत, र रोशन दाहाल, मानब शिवाकोटी समावेश छन्।
सिरियल थग लाइफ नेपाल मिडिया प्रा.लि. (TLN Media) द्वारा निर्माण गरिएको हो। TLN Media ले सिरियललाई उच्च गुणस्तरमा प्रस्तुत गर्न अनुकरणीय प्रविधिको प्रयोग गरिरहेको छ। सिरियललाई डिजिटल प्लेटफर्महरू (यूट्युब च्यानल: TLN Media, फेसबुक पेज: Thug Life Nepal / Geet Nepal) र Space 4K टेलिभिजन च्यानलमार्फत हरेक बिहिबार ७:०० बजे प्रसारण गरिनेछ।
पूर्ण एपिसोड भने पुष १८ गते (बिहिबार) बेलुका ७:०० बजे टेलिभिजन Space 4K मा प्रदर्शन हुने भएको छ र युटुब TLN Media मा ७:२५ मा रिलिज हुनेछ । सिरियलले मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत दिने लक्ष्य राखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: