चौतारा । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आजबाट सुरू भएको हो । सो खेल माघ ५ गतेसम्म जारी रहने छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो बिच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन । नेपाल भलिबल सङ्घ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुबै हिसाबले महत्त्वपूर्ण मानिएको छ, जुन खेल अहिले सुकुटेस्थित सुनकोशी नदीको किनारामा जारी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८१ - ०८:३०
काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्...
माघ ५ गते, २०८१ - ०८:०५
काठमाडौं । आइसीसी महिल यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले आज डेब्यु गर्दै छ ।मलेसियामा भएको छनोट खेलमा युएईलाई फाइनलमा पराजित गर्दै नेपाल आजदेखि सु...
माघ ५ गते, २०८१ - ०७:५५
काठमाडाैं । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्र...
माघ ५ गते, २०८१ - ०७:३५
रुकुम पश्चिम । रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ। सोही घटनामा अर्का पुरुष घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको ...
माघ ५ गते, २०८१ - ०७:१५
काठमाडौं । राजधानीमा जारी फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिगमा आज २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने खेल ...
माघ ५ गते, २०८१ - ०६:५५
भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । यो क्षेत्रबाट बाह्य जिल्ला प्रवे...
माघ ५ गते, २०८१ - ०६:१५
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साध...
माघ ३ गते, २०८१ - १६:१२
हुम्ला । हुम्लाको सिमकोटमा बाक्लो हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहीबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहि...
माघ ३ गते, २०८१ - १६:०७
नेपालगन्ज । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेक...
माघ ३ गते, २०८१ - १६:०३
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट गाउँ बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयमै तरकारी खेती गरेक...
प्रतिकृया लेख्नुहोस्: