Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

खो खो विश्वकपमा उपविजेता बनेका खेलाडीको मेडलसहितको झोला चोरी

खबरडबली संवाददाता

दाङ । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपबिजेता बनेर नेपाल फर्किएका खेलाडीको मेडल, पासपोर्ट र झोला बाँकेको कोहलपुर बसपार्कबाट चोरी भएको छ ।

आज दिउँसो करिब १ बजे बसपार्कबाट मेडल र पासपोर्ट राखिएको खेलाडीको झोला चोरी भएको हाे ।

उनीहरू घर जान भनेर काठमाडौं देखि हवाइ मार्गबाट राँझा एयरपोर्ट कोहलपुर बसपार्क आएका थिए । गाडी नजिकै झोला राखेर खाजा खान गएका बेला सबै खेलाडीको मेडल र पासपोर्ट राखिएको झोला चोरी भएको र खेलाडीहरू बर्दियाका रहेकाे  इप्रका कोहलपुरका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । 

खेलाडीकै लापरवाहीले चोरी भएको र अहिले प्रहरीले सिसिटिभि हेरेर चोरको खोजी गरिरहेको डीएसपी भण्डारीले बताए । प्रहरीका अनुसार बर्दियाका खो खो खेलाडी बिना मेडल रित्तो हात घर फर्केका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनको भरतपुर महानगरपालिका(३ कमलनगरस्थित टहरामा ...

गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ। सर्वोच्चका न्यायाधीश ...

कोशीमा माओवादी सक्रियताः ०७९ मा चौथो भएकाे दल आगामी निर्वाचनमा पहिलो बन्ने लक्ष

काठमाडाैं  । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेदेखि तराई मधेस जनता जागरण अभियानको सुरु गर्दैछ । तराई–मधेसका २१ जिल्लालाई ‘टार्गेट’ गरेर चलाइने यो ...

राज्य आतंककाे पराकाष्ठाः किराँत चुम्लुङ हिमको कार्यालयमा मध्यराति प्रहरी

काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसम...

सुनको मूल्य तोलामा १२ सय बढ्यो, चाँदीको कति ?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपै...

बलेफी हाइड्रोपावरको करिब १८ लाख कित्ता सेयर लिलामी खुला

काठमाडौ । बलेफी हाइड्रोपावरले आज सोमबारदेखि सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेहको हो...

चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा दुई किशोरले गरे ११ वर्षीय बालकको हत्या

सुर्खेत । दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेला भएको विवादका क्रममा ११ वर्षीय बालकको हत्या भएको खुलासा भएको छ । दुल्लु नगरपालिकाका ती बालकको सोह...

आम्दानीको राम्राे स्रोत बन्दै भोजपुरका किसानको रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्ला...

कोभिड भ्याक्सिन नलिएका शुक्रकीट दाताकाे खाेजी

काठमाडौं । कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको ब...

कर्णाली उत्सव भोलीबाट सुरु हुने

सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy