Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मोबाइल मात्रै मासिक तीन करोड बढीको कारोबार

\"samsung\"चितवन । चितवनमा मोबाइल बिक्रीबाटै मासिक तीन करोडदेखि रु चार करोडसम्मको कारोबार हुने गरेको छ । एटुजेड मोबाइल हाउस चितवनका अध्यक्ष दिवाकर गुरुङका अनुसार पछिल्लो समयमा आधुनिक मोबाइलको माग बढ्दो रहेकाले बिक्री पनि बढ्दो क्रममा रहेको छ । नयाँ भर्सन र अपडेट मोबाइलमा ग्राहकको रुचि बढिरहेको भन्दै उहाँले मासिक मोबाइल बिक्रीको क्रम पनि बढी रहेकोबताए । जिल्लामा १५० भन्दा बढी मोबाइल बिक्री गर्ने पसल रहेका छन् । मोबाइल पसलमा अस्वस्थ्य प्रतिस्पर्धाका कारण समस्या परिरहेको उनले बताए । एटुजेड मोबाइल हाउसले अहिले विश्वमा बनेका विभिन्न १२ कम्पनीका मोबाइल बिक्री गर्दै आएको जनाएको छ । मोबाइल ग्राहकलाई ध्यानमा दिँदै एटुजेड मोबाइल हाउसले चाडपर्वको अवसरमा ‘एटुजेड फेस्टिबल मोबाइल मेला’ को आयोजनासमेत गरिने आज भरतपुरमा पत्रकार सम्मेलन गरी  जानकारी दिइएको हो । यही असोज ५ देखि १२ गतेसम्म मेलाको आयोजना गरिने छ । मेलामा ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ । मेलामा एकसय जनालाई सुनको सिक्का उपहार, स्कुटर, मोबाइललगायतका कार्यक्रम ल्याएको सो क्रममा जानकारी दिइएको थियो । इन्द्रदेव मार्ग नारायणगढ, केएल मल नारायणगढ र रत्ननगरको तीनवटै शो रुममा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies