Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

प्रचण्डसहितका शीर्ष नेतालाई केराको पातमा भात

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू झापामा छन् ।

हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा उनीहरू झापाको कचनकवल पुगेका हुन् ।

त्यहाँ उनीहरूले सहिद सुनिल राजवंशीको घरमा खाना खाए । सहिद राजवंशीको घरमा उनीहरूले केराको पातमा खाना खाएका हुन् ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायतका शीर्ष नेता सँगै बसेर खाना खाएका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्लामा सामाजिक सद्‌भाव कायम राख्न निर्देशन

काठमाडौं । तराई र मधेशका केही जिल्लामा सामाजिक र धार्मिक सद्‌भाव खल्बल्याउने घटनाहरू बढिरहेका परिस्थितिमा, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्...

नाबालक हत्या मुद्दामा सफाइ दिएको आरोपमा अछाम जिल्ला अदालतका न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी

काठमाडौं। नाबालक हत्या प्रकरणका प्रतिवादीहरूलाई आर्थिक लेनदेनका आधारमा अभियोगबाट सफाइ दिएको दाबी गर्दै अछाम जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराई...

माओवादी प्रवक्ता विश्वकर्मा कालीकोटबाट एकल सिफारिस

कालीकोट । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोट निर्वाचन क्षेत्...

दुधदेखि सागसम्म मन्दविष: चाडपर्वको नाममा नागरिकलाई बिस्तारै मार्ने बजार

दुध, तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुमा प्रयोग भइरहेका रसायन र विषादीको अवस्था अब “लापरबाही” को दायरामा अटाउने विषय रहेन। यो त खुला रूपमा भइरहेको ...

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कुनै औपचारिक सहमति न...

नेकपा बैठकमा प्रचण्डको भारत भ्रमणबारे छलफल, ‘पार्टी कार्यक्रमका लागि गएको’ प्रष्टाेक्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको...

राष्ट्रिय सभा निर्वाचनमा सबै दलसँग सहकार्य गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघ...

पाँच वर्षपछि पूर्वप्रधानन्यायाधीश जबराको हस्ताक्षरसँगै संसद विघटनसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्...

राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेस सँगै, सात–सातको सौदा मिल्दा बाँकी क्लस्टरमा किचलो

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक...

कोशी प्रदेशमा मन्त्री परिषद् हेरफेर

विराटनगर ।  कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending