Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ शुक्रबार | 25th April, 2025 Fri
Investment bank

गायक सुगम पोखरेलको निलो गहिरो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक

खबरडबली संवाददाता

काठमाडौं । गायक सुगम पोखरेल को नयाँ गिती संग्रह नवमी मा रहेको निलो गहिरो बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

सुगम स्वयं र नरेश देव पन्त को शब्द रहेको उक्त गीत मा सङ्गीत सुगम आफै को रहेको छ। गीतको संगीत संयोजन एन एक्स मक्स गरेका छन्। इलामका रमणीय ठाउँ हरु समेत समेटेर बनाइएको भिडियो लाइ दिनेश थापा काजी ले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले भिडियो को सम्पागन गरेका हुन्।

भिडियोमा सुगम लगायत यांजी गुरुङ , सोनी तुम्बाहाम्फे , रेजिना श्रेष्ठ ,यालुंग हाङ्ग राई र कुन्सांग राई लाई फिचर गरिएको छ । पछिल्लो समय केहि फरक प्रकारका गीतलाई निकालिरहेका सुगम ले उक्त गीतलाई पनि सबै दर्शक श्रोताहरु ले मन पराउनु हुन्छ भन्ने आशा गरेका छन्।

 गिती संग्रह नवमी सुगम को ९ औँ संग्रह हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनको सन्दर्भमा सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्...

किम जोङकी छोरी बनिन उत्तर कोरियाको फेसन आइकन’

काठमाडौं  । उत्तर कोरियाका तानाशाह किम जोङ उनकी १२ वर्षीया छोरी किम जु ए अहिले आफ्नो देशका बालबालिकामाझ ‘फेसन आइकन’ बनेकी छिन् । बुबा कठोरताको प्रतीक ...

चर्को घाममा छालालाइ कसरी जोगाउने ? यी हुन टिप्स

काठमाडौं । गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ । ...

भूकम्पपछि इस्तानबुलका १ लाखभन्दा बढी मानिसले घर बाहिरै रात कटाए

काठमाडौं । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले शहरमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि परकम्पको डरले १ लाखभन्दा बढी इस्तानबुलका बासिन्दाले आफ्नो घ...

नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने

काठमाडौं । नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस ...

भुजी र दरमखोला पुल निर्माणमा लापरबाही

बागलुङ । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् ।  ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्न...

बेनी–दरवाङ सडक: आठ वर्षमा १७ किलोमिटर कालोपत्र

म्याग्दी । म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौ...

दोलखाका ३० हजार विद्यार्थी अन्योलमा

दोलखा  । काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनले शैक्षिक सत्र २०८२ सुरु भएर लामो समय बितिसक्दा पनि भर्ना अभियान, पाठ्यपुस्तक वितरण तथा पठनपाठन नहुँदा दोलख...

९५० रुपैयाँ बस भाडा चोर्दा चालकले गुमाए एक करोड पेन्सन

काठमाडौं । गलत तथा मर्यादाहीन कामले कहिलेकाहीँ क्षणिक समयका लागि केही फाइदा भएको जस्तो हुनसक्छ । तर, यसको दीर्घकालीन तथा वास्तविक परिणाम चाहिं सधैं हा...

बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा , मदिरा नष्ट

रौतहट । जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरुले बिभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौं लिटर मदिरा नष्ट ग...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending