काठमाडौं । विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द रहनेछ।
विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा “ठूलो मात्रामा विद्युत आपूर्ति अवरुद्ध” भएको उल्लेख छ।
विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न, हिथ्रो २१ मार्चको राति २३ः५९ बजेसम्म बन्द रहनेछ।’ बेलायतमा शुक्रबार रातको १२ बज्दा नेपालमा भोलि बिहान पौने ५ बज्नेछ ।
“यात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीको लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ। असुविधाको लागि हामी क्षमा चाहन्छौं।”
हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो, जहाँ हरेक दिन लगभग १,३०० विमान अवतरण र उडान भर्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १० गते, २०८२ - २२:०४
ओखलढुंगा । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले आफ्नो जितका आधार र प्रतिबद्धतासहित चुनावी घोषणा सार्वजनिक गरेका छन्। न...
फाल्गुन १० गते, २०८२ - २१:५२
डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा( ३ धौलाबस्तीमा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बोगटान फुड्सिल ...
फाल्गुन १० गते, २०८२ - २१:४१
काठमाडौं । कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनले नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनीसँगै कीर्त...
फाल्गुन १० गते, २०८२ - २०:३७
सरकारी योजना आफ्नै नाममा, चुनावी प्रचारको नयाँ शैली
फाल्गुन १० गते, २०८२ - २०:२९
काठमाडौं । काठमाडौँको बौद्ध नयाँबस्तीबाट ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित सुर्खेतका २२ वर्षीय विर विक्रम खड्कालाई नियन्त्रणमा लिएको छ। खड्काले ब...
फाल्गुन १० गते, २०८२ - २०:२७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक Pushpa Kamal Dahal ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने दाबी गर्दै एमालेसहितको बृ...
फाल्गुन १० गते, २०८२ - २०:२१
काठमाडाैं । वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपालीले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ। गन्तव्य देशले श्रमिक पूर्ण रूपमा स्वस्थ रहेको प...
फाल्गुन १० गते, २०८२ - २०:१६
काठमाडौं । निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग गर्न रोक लगाएको छ। वि...
फाल्गुन १० गते, २०८२ - २०:१४
काठमाडौँ । कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात उच्च दरमा बढिरहेकाले ठूलो परिमाणमा रकम बाहिरिइरहेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको तथ्...
फाल्गुन १० गते, २०८२ - २०:०८
काठमाडौं । फूलचोकीको जंगलमा पाँच दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उद्धार...



प्रतिकृया लेख्नुहोस्: