Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

वार्ताबारे ठोस प्रस्ताव ल्याउन गच्छेदारको तीन नेतालाई आग्रह

\"barta\"काठमाडौं । तराई मधेसको आन्दोलनलाई संवोधन गर्ने गरि संविधान संशोधन गरे आफुहरुलाई मान्य हुने फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले बताएका छन् । मंगलबार तीन दलका शीर्ष नेताहरुसँगको विशेष वार्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले संघीय लोकतान्त्रिक मोर्चाले तीन दललाई वार्ताको ठोस प्रस्ताव ल्याउन माग गरेको बताए । उनले तीनदलले वार्ताको लागी ठोस प्रस्ताव ल्याए आफुहरु वार्तामा बस्न तयार रहको बताए । आफूले मधेस को अधिकारलाई संविधानमा सुनिश्चित गरि संविधान बनोस भनेर थुपै्र पहल गरेको तर तीन दलले आफ्नो हिसावले संविधान जारी गर्दा परिष्थिति विग्रिएको टिप्पणी गरे । उनले थारु, मधेस र जनजातिका मुख्य सम्बोधन नगरी पेलेरै संविधान जारी गरेको आरोप लगाए । मोर्चाले यो विषयप्रति तीन दलसँग भएको वार्तामा आपत्ती जनाएका थिए । गच्छदारले पत्रकार सम्मेलनमा बोल्दै यो संविधानले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, जातीय पहिचान, संवैधानिक आयोग जस्ता थुप्रै सकारात्मक कुरा दिएको भए पनि तराइको माग र समस्यालाई ध्यान नदिएकोले यस्तो अवस्था आएको बताए । उनले मुख्यत अहिलेको संघिय खाकामा आफुहरुको असहमति रहेको र त्यसलाई संवोधन गरिए आफुहरु वार्तामा बस्न तयार गरेको बताए । यस्तै वार्तामा ३ दलका नेताले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जानु पहिले नै ठोस छलफल गर्ने आश्वसन दिएका थिए । प्रधानमन्त्री भोलि अमेरिका जाँदैछन् । वार्तामा मोर्चाको तर्फबाट गच्छदारसहित फोरम लोकतान्त्रिक उपाध्यक्ष जितेन्द्र देव, रामसपाका अध्यक्ष शरतसिंह भण्डारी र फोरम गणतान्त्रितकका अध्यक्ष राजकिशोर यादव सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending