मुम्बई। भारतको अपरेसन सिन्दूर अहिले यतिखेर चर्चामा रहेको छ ।
पाकिस्तान माथी गरेको अपरेशन सिन्दुरमा परी पाकिस्तानको ३१ र भारतका १३ जनाको निधन भएको छ ।
तर, आज भने हामी हामी तपाईंलाई ३५ वर्ष पहिले बक्स अफिसमा हिट भएको १९८७ को फिल्म ‘सिन्दूर’ को सम्झना गराउने छौं।
यस ड्रामा फिल्ममा शशि कपुर, जया प्रदा, गोविन्द र नीलम कोठारीको महत्वपूर्ण भूमिका थियो भने जितेन्द्र र ऋषि कपूर विशेष भूमिकामा रहेका थिए ।
फिल्ममा कादर खान, शक्ति कपूर, गुलशन ग्रोवर, असरानी र अरुणा इरानीले पनि सहायक भूमिका खेलेका थिए। रविशंकरको निर्देशनमा बनेको यो पहिलो फिल्म पनि हो ।
सिन्दुरा १९८४ को तमिल फिल्म ‘उन्नै नान सन्धिथेन’ को रिमेक थियो, जसमा शिवकुमार, सुजाता, सुरेश र रेवतीले मुख्य भूमिका खेलेका थिए। डीएनएइंडिया डट कमको रिपोर्ट अनुसार, तमिल फिल्मको संगीत दिग्गज इलैयाराजाले दिएका थिए भने हिन्दी फिल्मको संगीत प्रसिद्ध जोडी लक्ष्मीकांत प्यारेलालले दिएका थिए।
'सिन्दूर' चलचित्र १४ अगस्त १९८७ मा सिनेमाघरहरूमा रिलिज भएको थियो। सप्ताहन्तमा अशोक कुमार, सुनील दत्त, धर्मेन्द्र, मिथुन चक्रवर्ती, श्रीदेवी, मौसमी चटर्जी स्टारर एक्शन थ्रिलर ‘वतन के राखवाले’ बक्स अफिसमा भिड्यो। बक्स अफिस भिडन्तका बावजुद दुबै चलचित्रहरू बक्स अफिसमा सफल भएका थिए र १९८७ मा सबैभन्दा धेरै कमाउने चलचित्रहरू मध्ये 'सिन्दुर' पनि एक बन्न सफल भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - ११:१३
काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...
जेष्ठ १ गते, २०८२ - ११:१३
काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...
जेष्ठ १ गते, २०८२ - ११:१०
काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...
जेष्ठ १ गते, २०८२ - ११:१०
काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...
जेष्ठ १ गते, २०८२ - १०:१४
रौतहटको चन्द्रपुर २ र ४ का अध्यक्षहरुको अमानवियताः एकल महिलामाथि ज्यादती
जेष्ठ १ गते, २०८२ - १०:११
काठमाडौं । प्रेस सेन्टर नेपालले जनयुद्धको क्रममा सहिद भएका र बेपत्ता पारिएका पत्रकाहरुको स्मृतिमा विशेष कोष बनाउन सरकारसँग माग गरेको छ । सञ्चार मन्त्र...
जेष्ठ १ गते, २०८२ - १०:०८
रौतहट । ललाइफकाइ विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले...
जेष्ठ १ गते, २०८२ - १०:०६
काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। काठमाडौं उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो करिब तीन घण्ट...
जेष्ठ १ गते, २०८२ - ०९:५६
गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा...
जेष्ठ १ गते, २०८२ - ०९:५०
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्। साविक देवभूमि बालुवा गा...
प्रतिकृया लेख्नुहोस्: