काठमाडाैं । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको छैन्।
यसैबिच, उनी बहुप्रतिक्षित वेब सिरिज ‘फर्जी’ को सिक्वेलमा काम गर्न लागिरहेका छन । यो सिरिजका लागि शाहिदले आफ्नो करियरमा सबैभन्दा बढी पारिश्रमिक लिइरहेका छन् ।
शाहिदले २०२३ मा प्राइम भिडियोको हिट सिरिज ‘फर्जी’ बाट डिजिटल डेब्यू गरेका थिए। अब पनि फेरी उनी ‘फर्जी २’ मा आफ्नो पुरानो र हिट चरित्रमा देखिने भएका छन् । राज र डीकेले श्रृंखलालाई फेरि पनि निर्देशन गर्दैछन् ।
पिंकभिलाको रिपोर्ट अनुसार शाहिद कपुरले दोस्रो सिजनको लागि ४५ करोड भारु ठुलो पारिश्रमिक लिएका छन । जसअनुसार यो पारिश्रमिक उनको करियरकै अहिले सम्मकै ठूलो शुल्क हो। शाहिदले सामान्यतया एउटा फिल्मका लागि २५ देखि ३० करोड रुपैयाँ लिइरहेको बेला उनले एक्कासी पारिश्रमिक शुल्क बढाएका हुन् ।
रिपोर्टमा यो पनि भनिएको छ कि ‘फर्जी २’ को छायांकन २०२५ को अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ। हाल राज र डीके आफ्नो आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’ को सुटिङमा व्यस्त छन्। अहिलेको यो प्रतिबद्धता पूरा गरेपछि उनले ‘फर्जी २’ को प्रि–प्रोडक्सन सुरु गर्ने छन् ।
स्रोतका अनुसार ‘फर्जी २’ को मुख्य कथालाई लिएर शाहिद कपुरसँग यसअघि नै चर्चा भइसकेको थियो । दोस्रो सिजनमा शाहिद कपूर, विजय सेतुपति र के के मेनन बीचको उच्च दाउको भिडन्त हुनेछ, जसले अपराध–थ्रिलर श्रृंखलाको तीव्रतालाई अझ बढाउँछ। ‘फर्जी २’ आगामी वर्षको अन्त्यसम्ममा रिलिज हुने जनाइएको छ ।
शोको पहिलो सिजनमा विजय सेतुपति, राशि खन्ना, भुवन अरोरा र काव्या थापरले पनि महत्त्वपूर्ण भूमिकामा देखिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: