Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

पद्मरत्न, संग्रौला लगायतका नागरिक अगुवाको आग्रह–वार्ताबाटै सामाधान खोज

\"nagarik\"काठमाडौं । तराई मधेस आन्दोलनलाई राजनीतिक तहको वार्ता र संवादबाट हल गर्नुपर्ने भन्दै नागरिक समाजका अगुवाहरुले बुधबार एक विज्ञप्ती प्रकाशित गरेका छन् । एकिकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईको अगुवाईमा भएको छलफलपश्चात जारी गरिएको बिज्ञप्तीमा नगरिक अगुवा तथा बुद्धीजिविहरुको हस्ताक्षर छ । नागरिक अगुवा दमननाथ ढुंगाना, पद्यमरत्न तुलाधर, खगेन्द्र संग्रौला, सुन्दरमणी दिक्षित, मल्ल के सुन्दर, सिके लाल, कृष्ण हाछेथु तथा सुरज बैद्य लगायतका केही व्यावसायीहरु समेत छन् । संविधान निर्माणप्रति असन्तुष्ट भट्टराईको आयोजनामा बुधबार भएको छलफल पश्चात जारी विज्ञप्तीमा प्रमुख दलका नेताहरुले सबैको अपनत्व हुने संविधान निर्माण गर्न नसकेको औल्याएको छ । तर नागरिक अगुवाहरु पछिल्लो समय एकाएक चुलिएको भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीको बारेमा भने मौन छन् । उनिहरुद्धारा जारी विज्ञप्तीमा भारतीय चासो र अनावश्यक दवावका बारेमा एक शब्द समेत नखर्चनु आश्चार्यको विषय भएको सहभागी तर हस्ताक्षर नगरेका केही अगुवाहरुले बताए । सामान्य नेपालीले समेत भारतीय रबैयाको विरोध गरिरहेको बेला नागरिक अगुवाहरु भुलेका हुन् या नबोलेका हुन् भन्ने कुरा भने थाहा हुन आएको छैन । २४ जनाको नाम उल्लेखित विज्ञप्तीमा १५ जनाको मात्रै हस्ताक्षर छ भने पद्मरत्न तुलाधर, सुन्दरमणी दिक्षित लगायतकाको हस्ताक्षर छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending