काठमाण्डौ । सरकारले सीमा नाकामा नेपाली सवारी आवागमन रोकेकोमा भारतीय राजदूत रणजीत रायसँग स्पष्टिकरण लिएको छ ।
परराष्ट्रमन्त्री महेन्द्र पाण्डे राष्ट्रसंघ महासभामा सहभागी हुन गएकाले कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले राजदूत रायलाई सिंहदरवामा बोलाएर सीमा नाकाहरुमा नेपाली सवारी साधन रोकेको बारे जानकारी मागेका हुन् ।
प्रमुख तीन दलको बिहीबार बसेको बैठकले सीमा नाकामा अवरोधबारे सरकारले भारतीय राजदूृतलाई सोध्ने निर्णय गरेको थियो ।नेपालमा नयाँ संविधान जारी भएपछि असन्तुष्ट भारतले केही दिनदेखि सुरक्षाको कारण देखाउँदै सीमामा अवरोध गर्दै आएको छ ।
स्रोतका अनुसार भेटमा कार्यबाहक परराष्ट्रमन्त्री अधिकारीले सीमामा देखिएको अवरोध नियोजित देखिएको देखिएको भन्दै जानकारी मागेका थिए । जवाफमा भारतीय राजदूत रायले सीमामा भारतले कुनै अवरोध नगरेको तर नेपाली पक्षको आन्दोलनका कारण मालबहाक सवारी आवागमनमा अवरोध भएको जवाफ दिएका थिए ।
प्रमुख तीन दलको बैठकको निर्णयपछि राजदूत रायल शुक्रबार विहानैबाट राजनीतिक भेटवार्ता शुरु गरेका थिए । उनले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टा छुट्टै भेट गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: