Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

अब २२ दिन भित्र ओली प्रधानमन्त्री – खनाल

\"jhalanath_300-277x300\"काठमाण्डौ । नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनालले अबको सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् ।

रिपोर्टस क्लबमा शुक्रबार भएको कार्यक्रममा खनालले अबको सरकारको नेतृत्व आफ्नो पार्टी अध्यक्ष केपी ओलीले नै गर्ने तर्फ संकेत गर्दै भने ‘ओली कमरेडको यत्रो चर्चा छ मैले नामै किन भन्न पर्यो र ?’ खनालले अबको बढिमा २२ दिन भित्र नयाँ सरकार बनीसक्ने पनि बताए ।

खनालले नेपालको संविधान कसरी लागुगर्ने भन्ने विषय नेपालको आन्तरिक मामिला भएकाले अरुले अनावश्यक चासो दिन जरुरी नरहेको बताए । उनले भने ‘संविधान हाम्रो हो, हामी नेपाल अनुकुल लागु गर्छौं, हाम्रो देशको समस्या हामी समाधान गर्छौं’ अरुले चासो दिनु जरुरी छैन । ’

मधेस केन्द्रित दलहरुले सीमा नाकामा अवरोध गर्दा दुई देशको दशगजा क्षेत्रको संवेदनशीलतामाथि असर पर्ने भन्दै खनालले नाकामा अवरोध गर्नेहरुलाई सरकारले हस्तक्षेप गरेर लखेट्नुपर्ने बताए ।

खनालले भारतले नेपालको सीमा नाकाबाट निर्वाध रुपमा सामानहरु आवत जावत गर्न दिनुपर्ने भन्दै पछिल्लो नाकाबन्दी शैलीको व्यवहारबारे भारतले प्रष्ट पार्नुपर्ने बताए ।

‘अन्तराष्ट्रिय सन्धी सम्झौता अनुसार नेपालले पारवहनको अधिकार निर्वाधरुपमा उपयोग गर्न पाउनु पर्छ त्यसमा भारतले अवरोध गर्न पाउदैन खनालले भने –‘भूपरिवेष्ठित मुलक हुनुको नाताले नेपालका निश्चित अधिकारहरु छन, त्यसअनुसार पारवहनको अधिकार हाम्रो अन्तराष्ट्रिय अधिकार हो । भारतको तर्फबाट सीमानाका बन्द गर्ने कुनै काम नहोस् ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy