Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सकियो एमाओवादी बैठक, केके भयो निर्णय

\"ccकाठमाडौं । एकिकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठकले देशभ गरेर ४ स्थानमा आन्तरिक प्रशिक्षण चलाउने र संविधान निर्माणपछिको अवस्थाका बारेमा पहिलो चरण आम पार्टीपक्तिमा स्पष्ट पार्ने निर्णय गर्दै सकिएको छ । पार्टीका पोलिब्युरो सदस्य धुर्व पराजुलिका अनुसार ताम्मासालिङ/नेवा र तमुवानको काठमाडौं, लिम्बुवान/कोचिला र किरातको इटहरी वा धरान, मगरात, थारुवानको नेपालगंज वा कुनै स्थान र मगरात, भेरी/कर्णाली, सेती/महाकालीको एक स्थान गरी ४ स्थानमा पार्टी प्रशिक्षण गर्ने निर्णय भएको उनले बताए । प्रशिक्षण लगायतका कार्यक्रम सकेपश्चात संविधानका अन्तर्वस्तु बुझाउनका लागी देशव्यापी सभा तथा राज्य तथा जिल्ला स्तरमा अन्तर्कृया गर्ने समेत निर्णय भएकाे छ । संविधानको अन्तर्वस्तु जनतालाई बुझाउन जनसभा तथा अन्तर्कृया गर्ने निर्णय गरेको एमाओवादीले यस्ता कार्यक्रमहरु कांग्रेस तथा एमालेसँग सयुक्त रुपमा समेत गर्न सकिने बाटो खुल्ला राखेको छ । तर यसका लागी एमाओवादीले संविधान निर्माणमा राखेको सबै असहमतिहरुलाई उसले सभा तथा अन्तर्कृयाहरुमा राख्न  पाउनुपर्नेछ । हिजो बसेको केन्द्रिय समितिको बैठकले मधेश आन्दोलनलाई तत्काल सम्बोधन गर्नुपर्ने, आन्दोलनकारी पनि वार्ता तथा संवादमा आउनुपर्ने, भारतीय हस्तक्षेप तत्काल बन्द हुनुपर्ने लगायत पार्टी त्याग गरेका बाबुराम भट्टराईलाई निर्णयमा पूनर्विचार गर्न आग्रह गरेका थियो । दशै पश्चात पार्टी पूननिर्माणको बैठक बस्ने निर्णय समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending