Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

उपराष्ट्रपति झाको मधेसमा जारी आन्दोलनलाई समर्थन

\"Parmanand-Jha-400\"उपराष्ट्रपति परमानन्द झाले आन्दोलनरत मधेशी मोर्चाको सर्मथनमा बिज्ञप्ती जारी गरेका छन् ।

प्रमुख दलहरु भारतीय हस्तक्षेपका बिरुद्ध एकजुट भइरहेको बेला देशको दोस्रो उच्च पदमा आसिन उपराष्ट्रपति झाले सोमबार बिज्ञप्ती निकालेरसरकारले आन्दोलनरत मधेसी मोर्चासँग सार्थक वार्ता गर्न ढिलाई गरेको आरोप लागाएका हुन् ।

पैँतालिस दिनदेखि तराई मधेसमा आन्दोलन भइरहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनकारी र सुरक्षाकर्मीसहित ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँको सङ्ख्यामा घाइते भई अस्पतालमा उपचार गराइरहेका छन् ।’

उनले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्दै सार्थक र परिणाममुखी वार्ता गरी समस्या समाधान गर्न सरकार र सरकार सम्बद्ध दललाई आग्रह समेत गरेका छन् ।

विज्ञप्तिमा राज्यका सीमान्तकृत समुदायसित विगतमा भएका सहमति र सम्झौता तथा अन्तरिम संविधानमा संशोधनमार्फत गरिएका कतिपय व्यवस्थालाई बेवास्ता गर्न नहुने उल्लेख छ ।

‘आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न सत्तासीन दलहरुका तर्फबाट संविधान संशोधनको उपाय अवलम्बन गर्ने कुरा समेत प्रकाशमा आएको छ, विगतमा भएका अभ्यासले यसका विभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ तर यसका लागि राजनीतिक दलको इच्छा शक्ति चाहिन्छ’ – विज्ञप्तिमा भनिएको छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending