काठमाडौं । अब बन्ने नेकपा माओवादी वडा, पालिका, प्रदेश र केन्द्रको केन्द्रीय समितिमा जेनजी पुस्ताले उच्च प्रथामिकता पाउने भएका छन् । सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले अब जेनजी पुस्तालाई विशेष प्रथामिकता दिने भएको हो ।
केही अघि मात्र जेनजी पुस्ताका युवाहरुले हामीलाई प्राथमिकता दिनु पर्यो भनेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष २५ प्रतिशत सबै समितिमा समेट्न माग गरेका थिए । जस अनुसार सम्पन्न केन्द्रीय समिति बैठकले वडा, पालिका, प्रदेश र केन्द्रीय समितिमा जेनजी पुस्तालाई उच्च सहभागिता गराउने निर्णय गरेको बैठकका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले भन्नु भएको छ, ‘जेनलाई ल्याउनु पर्दा हामी अरुले कति छोड्न पर्छ छोड्दा हुन्छ । हामीले आन्दोलन जित्नु पर्ने छ । हामी राष्ट्र संकटमा परेको अवस्थामा छौँ । यो संकटबाट राष्ट्रलाई पार लगाउनु छ । त्यसकारण यो बारेमा पनि सबै कमरेडहरु सोच्न थाल्नु पर्यो । तपाईँहरु आफ्नो आफ्नो एरिया भित्र आफ्नो आफ्नो जिम्मेवारी भित्र आफ्नो आफ्नो मोर्चा भित्र जेन्जी खोज्न पर्यो । अलि गतिशील सक्रिय सक्षम त्यस्ता जेन्जीहरु लाई संगठित गरेर तिनीहरुलाई अगाडी ल्याउने साथै युवाहरुलाई उच्च प्राथमिकता दिनु पर्यो ।’
पार्टीका सबै तहमा जेनजीको प्रतिनिधित्व अनिवार्य गर्न प्रचण्डले निर्देशन दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: