Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रधानमन्त्रीको आदेश टेरेन गृहले

काठमाडाैं । सेवा निवृत्त भएका चारजना प्रहरी नायबमहानिरीक्षक (डीआईजी) लाई तत्काल बढुवा गर्नुपर्ने सर्वोच्च अदालतको आदेश पालना गर्नु भन्दै प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्न गृह मन्त्रालयले आनाकानी गरेको छ।
अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ सर्वोच्चको आदेश कार्यान्वयन नगरेपछि प्रधानमन्त्री सुशील कोइरालाले तत्कालीन डीआईजी यादव अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराज सिंह शाहीलाई बढुवा गर्न गृहलाई निर्देशन दिएका थिए।सर्वोच्चले दिएको आदेश कार्यान्वयन नगरेपछि फैसला कार्यान्वयन निर्देशनालय र प्रधानमन्त्री कार्यालयले छुट्टाछुट्टै दिएको निर्देशनसमेत पालना गर्न गृहले अटेर गरेको छ।
पछिल्लो समयमा साउन १९ गते प्रधानमन्त्रीको निजी सचिवालयले गृहसचिव सूर्य सिलवाललाई पत्र लेखी सम्मानित अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने कार्यकारिणीको कर्तव्यलाई आत्मसात गर्दै विधिको शासन प्रत्याभूत गराउन अदालतको फैसला कार्यान्वयन गर्न र गराउन निर्देशन दिएको थियो।
आफूहरू बढुवामा नपरेपछि चारजना डीआईजी न्याय माग्दै अदालत गएका थिए। सर्वोच्च अदालतले ती डीआईजीलाई २०७१ साउन २९ गतेकै मितिले लागू हुने गरी पद रिक्त भए सोही पदमा र रिक्त नभए विशेष पद सिर्जना गरेर एआईजीमा बढुवा गर्न सरकारलाई आदेश दिएको थियो।
अदालतले दिएको आदेश सरकारले कार्यान्वयन नगरेपछि फैसला कार्यान्वयन निर्देशनालयले समेत गत असार २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरी अदालतको आदेश कार्यान्वयन गर्न दिर्नेशन दिएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending