Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

काठमाडौंमा अकुत सम्पत्ति, तराईमा नाकाबन्दी

\"Madhesi-morcha\"काठमाडौं । सिंगै देश भारतीय नाकाबन्दीविरुद्ध लागेका बेला मधेसी नेताहरुले भने भारतले नभई आफूहरुले देशमा नाकाबन्दी गरिरहेको कुरा सगर्व बताउन थालेका छन् ।   आजको दृष्टि साप्ताहिकमा खबर छ –काठमाडौंले आफूहरुलाई अन्याय गरेकोले त्यसविरुद्ध आन्दोलन गरिरहेको उनीहरुको दाबी छ । उनीहरु काठमाडौं विरुद्ध यसरी बोलिरहेका छन् की मानौं उनीहरुको काठमाडौंसँग कुनै साइनो नै छैन । उनीहरुका लागि काठमाडौं नेपालको राजधानी नै होइन ।   तर, वास्तविकता भने ठीक उल्टो छ । उनीहरुका लागि तराई भन्दा काठमाडौं निक्कै उर्वर छ । अहिले काठमाडौंलाई नाकाबन्दी गराउने नेताहरुको तराईमा झुपडी र थोत्रा घर मात्र बाँकी छन् । मन्त्री पदमा बस्दा भ्रष्टाचार गरेर काठमाडौंमा उनीहरुले अर्बौ सम्पत्ति जोडेका छन् । अझ केहीका त काठमाडौंमैं ३/४ वटै महलसमेत छन् । उनै मधेसी नेताहरु काठमाडौं विरुद्ध आन्दोलन गरेर भारतलाई खुशी पार्दै आएका छन् ।   अहिले आन्दोलनमा लागेको राजेन्द्र महतो, महन्थ ठाकुर, उपेन्द्र यादव, हृदयेश त्रिपाठी, शरतसिंह भण्डारी, अनिल झा, विजयकुमार गच्छदार लगायतका नेतहरुको काठमाडौंमा करोडौंको महल छ । महतोले सिनामंगलको मुख्य सडकमैं ठूलो घर बनाएका छन् । जसको मूल्य ५० औ करोडा पर्छ भने उपेन्द्र यादवको हात्तिवनस्थित हाउजिङभित्र सुविधासम्पन्न महल छ । अनिल झाको लाजिम्पाटमा करोड पर्ने महल छ ।   विजयकुमार गच्छदारको सानेपामा त्यस्तै ठूलो महल छ । शरतसिंह भण्डारीको भैसेपाटीमा करोडौं पर्ने महल छ । महन्थ ठाकुरको सानो ठिमीमा घर छ, उनी त्यही बस्छन् । तर, काठमाडौंमा उनको चारवटा रहेको स्रोतको दाबी छ । हृदयेश त्रिपाठीको पनि भैसेपाटीमा करोडौं पर्ने घर छ । सयौं तोला सुन र हिराको गहना भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending