Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

आफ्नो देशमा नाकाबन्दी गर्न विदेशी गुुहार्ने देशद्रोहि हुनः विजुक्छे

\"????????????????????????????????????\" भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हार गुहार गर्ने देशद्रोही भएको बताएका छन् । उनले भने मधेश आन्दोलनमा कामदार वर्गको सहभागिता नभएर कालो बजारीया र नेपाललाई विखण्डन पार्नेहरुको सहभागिता अधिक रहेको बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले तराई आन्दोलनका कारण भारतको अन्तराष्ट्रिय स्तरमा कालो मुख भएको बताए । भारतले बिश्व सुरक्षा सदस्यमा सामेल हुन लागिरहेका बेला मधेशका केही नेताहरुका लागि भारतले गरेको अघोषित नाका बन्दीका कारण भारतको अन्दतराष्ट्रिय स्तरमा छबि धुमलिएको बताए । मधेशमा भइरहेको आन्दोलनका नेतृत्व गर्नेहरु देशद्रोहि भएको भन्दै आप्mनो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हार गुहार गर्नु र नाकाबन्दी गर्ने जस्तो काम गर्नुले उनीहरुको देशद्रोहि छबी भएको प्रष्टाउँछ । उनले भने मधेश आन्दोलनमा कामदार वर्गको सहभागिता नभएर कालो बजारीया र नेपाललाई विखण्डन पार्नेहरुको सहभागिता अधिक रहेको बताए । वार्ताका बहानामा विभिन्न स्थानमा परिचालन गरिएका सेना फिर्ता गरेर नेपाल सरकार गतल निर्णय गरेको उनको भनाई थियो । उनले नेपाल सरकारले उत्तर नाकालाई प्रथामिकता दिएर खोल्न नसक्दा र विगतमा नेपाल सेनाका प्रमुख समेत भारत भक्त भएकाले उत्तर तर्फको नाका खुल्न नसकेको भन्दै उनले नेपालले कताको नाका खोल्ने त्यो नेपालकै मामला भएको र भारतलाई खुसि पार्न उत्तरको नाका खोल्न नसक्दा अघोषित नाकाबन्दीको सास्ती नेपालीले खेप्नु परेको बताए । उनले नेपाल सरकारका प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जान नसक्नु गलत भएको भन्दै अन्तराष्ट्रिय कानुन विपरित गएर नेपाल जस्तो भुपरिबेष्ठित देशमा भारतले अघोषित नाकाबन्दी गर्दा समेत नेपाल सरकार चुप लागेर बस्नु र अन्तराष्ट्रिय अदालतमा जान नसक्नुले नेपाल सरकारको अवस्था प्रष्ट पारेको उनको टिप्पणी थियो । नेपालको संविधान जारी पश्चात तत्कालै संसोधनको कुरा गर्दै हिँड्ने मन्त्रीहरु नालायक भएको भन्दै उनले कुनै पार्टी र छिमेकीको दवाबमा संविधान संसोधन गर्र्दै जाने काम केटाकेटी पन भएको बताए । लामो समयसम्म पनि स्थानिय निकायको चुनाब गर्न भारतले नचाहेको विषय आफूहरुले उठाउँदै आएता पनि सरकार र ठूला दलका नेताहरुले ध्यान नदिएता पनि हाल आएर स्थानिय निकायको निर्वाचन भारतले नै गर्न नदिएको प्रष्ट भएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending