Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

चीनतर्फका सडक धमाधम खुल्दै, कोदारी राजमार्ग सात दिन भित्रै खुल्ने

काठमाडौं । भूकम्पपछि पटक– पटक अवरुद्ध हुँदै आएको कोदारी राजमार्ग छिट्टै खुल्ने भएको छ । भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधान चल्न सक्ने गरी खुलाएको राजमार्ग खुलेको केही दिनपछि सुक्खा पहिराका कारण पुनः अवरुद्ध भएको थियो ।

\"kodari\" सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीका अनुसार अवरुद्ध राजमार्ग पाँच सात दिन भित्रै खुलाउने उद्देश्यका छ । ‘हेभी इक्विप्मेन्ट’ प्रयोग गरी तीव्र रुपमा काम भइरहेको उनले बताए ।

खासगरी लिपिङ र तातोपानी बजार क्षेत्रमा पहिरासँगै खसेका ठुल्ठुला ढुङ्गाका कारण सडक अवरुद्ध भएकाले वरिपरिको बस्तीलाई सुरक्षित तुल्याउँदै विस्फोटन र उपकरणका माध्यमबाट सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए ।

भूकम्पसँगै बाह्रबिसे–तातोपानी सडकखण्डका दशभन्दा बढी स्थानमा साना ठूला पहिरो गएको थियो । सडक डिभिजन कार्यालय चरीकोटको प्रयासमा सडक खुलाउने कार्यलाई तीव्रता दिइएको हो । सडक खुलाउने कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि सहयोग पु¥याउँदै आएका छन् ।

‘पेट्रोलियम पदार्थको अभाव भएन र लक्ष्यअनुसार काम भयो भने पाँच सात दिनभित्रै पनि सडक सन्चालन गर्न सक्छौँ’ । सुक्खा पहिरोले कत्तिको असर गर्छ भन्ने विषयले पनि सडक कति समयभित्र खुल्छ भन्ने निर्धारण हुन्छ’–प्रमुख जिल्ला अधिकारी गिरीले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending