Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

भारतविरुद्ध बोले ओली : भारतले नेपालीको भावनालाई ठेस पुर्यायो

\"kpकाठमाडौं । एमाले अध्यक्ष केपी ओलीले दुनियाँले मानेको संविधानलाई भारतले नमानेर नेपाली जनताको भावनालाई ठेस पुर्याएको बताएका छन् ।

बिबिसीसँग विशेष कुराकानी गर्दै एमाले अध्यक्ष अ‍ोलीले नागरिकको अधिकारको लागि विशेष अधिकार व्यवस्था गरिए पनि अफवाह फैलाइएको पनि बताएका छन् । सोही अफवाहका आधारमा दुनियाँभरबाट संविधानलाई स्वागत गर्दा भारतले नगर्नाले नेपालीहरुको भावनामा ठेस पुगेको उनले बताएका हुन् ।

नयाँ संविधानमा नागरिकका हक, समाुनपाितक प्रतिनिधित्वको हक, समावेशी विकासकाको हक, पिछडिएको क्षेत्रलाई विशेष हक दिइए पनि अनावश्यक रुपले जनतलाई भड्काइएको बताए । ‘मानिसहरुलाई भड्काइको छ गाउँमा मानिसहरुलाई भनिएको छ की संविधान त आयो तर, तिमीहरुले के पायौं भनेर भड्काइदैछ’ ओलीले भनेका छन् ।

लामो प्रजातान्त्रिक प्रक्रियापछि संविधान जारी भएको उल्लेख गर्दै ओलीले कसैको केही गुनासो भए वार्ता संवादबाट हल गर्न सकिने बताएका छन् । वार्ताको लागि असन्तुष्ट दललाई उनले अपील पनि गरेका छन् ।

भारलते संविधानलाई स्वागत नगरी नोट मात्र गर्नुले नेपालीहरुको भावनामा ठेस पुर्याएको पनि उनले बताएका छन् । ‘सारा विश्वले नेपालको नयाँ संविधानलाई स्वागत गरेको छ । तर, भारतले यसबारेमा केही बोलेको छैन ।’ ओलीले भने, ‘भारतको दृष्टिकोणको कारण हुन सक्छ नेपाली जनतालाई ठेस लागेको छ । तर, यसलाई ठीक गर्न सकिन्छ र गर्नुपर्छ नेपाल भारतको सम्बन्धलाई बिग्रन दिनु हुदैन ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: