काठमाडौं। भारतले नेपालमा अत्यावश्य पदार्थको आपुर्ति सहज बनाउन पहल गर्ने आश्वासन दिएको छ । भारतीय बाणिज्य तथा उद्योग मन्त्री निर्मला सितारमणले भारतबाट नेपाल निर्यात हुँदै आएको पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य पदार्थको ढुवानीमा रोकाबट बारे प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्ने बताएकी हुन् ।
दक्षिण एशियाली आर्थिक कन्क्लेभ बैठकमा सहभागी हुन दिल्लीमा रहेका बाणिज्य तथा आपुर्ती मन्त्री सुनिलबहादुर थापाले समकक्षी सितारमणसँग बुधबार दिउँसो भेटवार्ता गर्दै नेपालमा उब्जिएको समस्याबारे जानकारी गराएका थिए ।
मन्त्री थापाले भने –‘मैले समकक्षी मन्त्रीलाई आपुर्ती र ढुवानी समस्याका कारण नेपालमा उब्जिएको समस्या तथा यसले दीर्घकालसम्म नेपाल–भारत सम्बन्धमा पर्न सक्ने असरबारे अवगत गराएँ ।’
राष्ट्रसंघीय महासभामा भाग लिएर प्रधानमन्त्री मोदी न्यूयोर्कबाट बुधबार दिल्ली फर्किसकेका कारण जतिसक्दो चाँडो प्रधानमन्त्रीलाई भेट गरेर नेपालमा उब्जिएको समस्याबारे अवगत गराउने मन्त्री सितारमणले थापालाई बताएकी थिइन् ।
मन्त्री थापाले यसअघि विदेश मन्त्री सुषमा स्वराजलाई भेटेर नेपालमा देखिएको दैनिक उपभोग्य तथा पेट्रोलियम समस्याका बारेमा अवगत गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: