Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

पश्चिम तर्फका नाकाबाट नेपाल भित्रियो पेट्रोलियम पदार्थ

काठमाडौं । बिहिबार ३१ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । पश्चिमका भन्सार नाकामा भारतले केही खुकुलो जाँच गरेका कारण अघोषित नाकाबन्दिपछि सबैभन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल आएका हुन् ।

\"oil\" भारतसँगको पश्चिमी नाकाहरुबाट बिहिबार दिनभरमा ३१ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । भैरहवा नाकाबाट मात्रै दिनभरमा १८ वटा पेट्रोलिलम ट्याकंर नेपाल आएका छन् ।

त्यस मध्ये ८ वटा पेट्रोल, ६ वटा डिजेल र २ वटा मट्टितेल बोकेका ट्याकंर रहेको बेलहिया भन्सारले जनाएको हो । सोही नाका भएर २ बुलेट ग्यास पनि नेपाल आएको छ । अझै पेट्रोलियम ट्यांकरसहित मालबाहक गाडी नेपाल भित्रिने क्रम जारी रहेको छ ।

काँकडभिट्टाको मेची भन्सार नाकाबाट दिनभरमा १२ वाटा मालबहाक गाडी नेपाल प्रवेश गरेका छन् । मेची भन्सार कार्यालय र स्थानीय प्रशासनले पेट्रोलियम पदार्थ बोकेका ट्यांकर छुटाउन पहल गरेपनि भारतीय भन्सारले अटेर गरेको जनाएको छ ।

बाँकेको नेपालगञ्जको नकाबाट १३ वटा तेल तथा ग्यास बोकेका ट्यांकर नेपाल आएका छन् । जसमा १० वटा तेल ट्यांकर हुन् ३ वटा ग्यास बुलेट छन् ।

पूर्वी नाकाको तुलनामा बिहीबार भैरहवा र नेपालगञ्ज नाकामा भारतीय भन्सारले खुकुलो भन्सार जाँच गरेको थियो । दिनभरमा भैरहवा नाकाबाट ८८ वटा मालबहाक गाडी भित्रिएका छन् ।

नेपालगञ्ज नाकाबाट भने २३ वटा मालबहाक गाडी नेपाल आएको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE