Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

शीर्ष नेताको दाबी ‘पूर्ण सहमतिको सरकार बन्दैन’

\"DEUBA\"काठमाडौं । कांग्रेस नेता शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने सम्भवाना कम रहेको बताएका छन् ।   कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले नयाँ संविधान बनेको खुशीयाली र दर्शै तिहारको शुभकामना आदानप्रदानमा राखेको चियापान कार्यक्रममा नेता देउवाले पूर्ण सहमतिमा सरकार बन्न सक्ने अवस्था नरहेको बताए हुन् । ‘पूर्ण सहमति कहीं पनि हुँदैन, २१ गतेसम्म अधिकतम सहमतिको सरकार बनाउने तर्फ पहल हुनेछ ।’ तपाईं पनि प्रधानमन्त्रीको लागि इच्छुक हो भन्ने संचारकर्मीको प्रश्नमा देउवाले भने, ‘खै कस्तो हल्ला हो मलाई नै थाहा छैन ।’   एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने बारे उनले केही पनि उच्चारण गर्न चाहेनन् । जसको नेतृत्वमा अधिकतम हुन्छ उही प्रधानमन्त्री बन्ने उनले बताए । ‘यो उ भन्ने छैन, जसको नाममा सहमति हुन्छ उही प्रधानमन्त्री बन्छ ।’ देउवाले भने ।   देउवाले भारतीय नाकाबन्दीबारे मुख खोल्दै भने, ‘अवस्था अप्ठेरो छ । भारतले पनि सहयोग गर्नुपर्छ ।’ चियापानमा कांग्रेस महामन्त्री कृष्ण सिटौला, सममहामन्त्री पूर्णबहादुर खड्कासहित देउवा पक्षका अधिकांश केन्द्रीय सदस्य र सभासद्को उपस्थिति थियो । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनको लागि शुक्रबार सात दिनको समय दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending