Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ग्रामीण क्षेत्रमा गुड्ने धेरै सवारी साधन चोरीका

जाजरकोट । जाजरकोटका ग्रामीण क्षेत्रमा गुड्ने केही सवारी साधनहरु चोरीका भएको पाईएको छ । जाजरकोट डोल्पा सडक खण्डको रिम्ना तल्लु सम्म गुड्ने सावरीसाधनहरु चोरीको भएको पाईएको छ । यस रुटमा अत्यन्त पुराना जीप, टयाक्टर, मोटरसाईकलहरु सञ्चालनमा रहेका छन् । चालक अनुमती पत्र नभएका चालकले जथाभावी यी पुराना थोत्रा जीपहरु चलाउदा दुर्घटनाको सम्भावना वढेको यात्रुहरु वताउछन् । चोरीका जीपहरु चलाएको भन्दै २०७० मा यसै रुटमा पर्ने वगारावाट ३ वटा जीपहरु कव्जामा परेका थिए । अहिले पनि यस रुटमा प्रसस्त मात्रामा यस्ता जीपहरु रहेको नाम नबताउने सर्तमा एक जीप चालकले बताए । जथाभावी यात्रुहरु कोचाकोच गरी अनुमती नपाएका सवारी साधनहरु तथा चोरीका जीपहरु चलाउदा निकै जोखिम रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । नेपालगन्ज, दाङ्ग र अन्य क्षेत्रवाट चोरेर ल्याई यस सडकमा निर्वाध रुपमा जीप, मोटरसाईकल चलाउदा पनि सरोकारवाला निकाय मौन रहेका छन् । चालक अनुमती पत्र नलिएर जथाभावी जीपहरु चलाउनले यात्रुहरु दैनिक हैरान भएका छन् । रिम्ना देखी राडी सम्म २१ किलोमिटरमा ३ सय रुपैया, वगारावाट तल्लु सम्मको २० किलोमिटरमा ३ सय २० रुपैया लिएर यहाँका जीप सञ्चालकहरुले जीप चलाउने गरेका छन् । निर्माणकार्य जारी रहेको यस सडकमा यसरी जथाभावी यातायात चलाए पनि यातायात व्यावसायीको दादागिरी विरुद्ध कोही वोलेका छैन्न । चोरीका मोटरसाईकलहरु यस क्षेत्रमा ल्याएर धामाधम विक्री समेत भईरहेको  छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending